आहा रारा गोल्डकप : उद्घाटन खेलमा सहारा र एपीएफ खेल्ने « Khabarhub

आहा रारा गोल्डकप : उद्घाटन खेलमा सहारा र एपीएफ खेल्ने


६ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आहा रारा गोल्डकप फुटबल प्रतियोगिता बिहीबाट पोखरामा सुरु हुँदैछ । प्रतियोगिताको २० औँ संस्करण अन्र्तगतको उद्घाटन खेलमा आयोजक सहारा क्लब र शसस्त्र प्रहरीको एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको विजेताले १० लाख १ हजार र उपविजेताले ५ लाख १ हजार रुपैयाँ पाउनेछन् । यस्तै उत्कृष्ट ५ विधामा पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगितामा संकटा, नेपाल पुलिस, थ्री स्टार, सशस्त्र प्रहरीको एपीएफ, मनाङ मस्र्याङ्दी, मछिन्द्र, हिमालयन शेर्पा, त्रिभूवन आर्मी सहारा र बिवाइएसी मिनेसोटा युएसएसहित १० टिम सहभागी हुनेछन् ।

प्रकाशित मिति : ६ माघ २०७८, बिहीबार  ९ : ४८ बजे

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल माघ २ गते शुक्रबार तदनुसार

आज २०८२ साल माघ २ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ २ गते शुक्रबार तदनुसार

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा