दार्चुलादेखि ताप्लेजुङसम्म हरित हिमालयन पदमार्ग खोलिने, महाभारत क्षेत्रमा शितल आवास बनाइने « Khabarhub

दार्चुलादेखि ताप्लेजुङसम्म हरित हिमालयन पदमार्ग खोलिने, महाभारत क्षेत्रमा शितल आवास बनाइने


१५ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले सुदूरपश्चिमको दार्चुलादेखि पूर्व (प्रदेश नम्बर १ को) ताप्लेजुङ सम्म हिमालयन पदमार्ग विस्तार गर्ने भएको छ ।

सरकारले दार्चुलादेखि ताप्लेजुङसम्म हिमालयन हरित पदमार्थ रेखाङ्कन गरी पूर्वाधार निर्माण शुरु गरिने घोषणा गरेको हो ।

बुधबार संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षमा हिमालयन हरित पदमार्गको रेखाङ्कन गरी पूर्वाधार विकास गरिने बताएका हुन् ।

सरकारले साहसिक पर्यटनमा विश्वका ध्यान आकर्षण हुने गरी प्रचार प्रसार गर्ने पनि अर्थमन्त्री खतिवडाले जानकारी दिए ।

अर्थमन्त्री खतिवडाले महाभारत पर्वत क्षेत्रका सम्भावित पर्यटकीय क्षेत्रलाई विदा मनाउन शितल आवासको रुपमा विकास गरिने पनि घोषणा गरे ।

प्रकाशित मिति : १५ जेठ २०७६, बुधबार  ५ : ११ बजे

जेन-जी प्रतिनिधिले गरे संविधान संशोधन छलफल बहिष्कार : सरकारलाई ६ बुँदे चेतावनी

काठमाडौं– जेन–जी जनआन्दोलनका प्रतिनिधिहरूले सरकारले आयोजना गरेको संविधान संशोधनसम्बन्धी छलफलमा

मेची-महाकाली उद्धार यात्राबाट ४८ सडकआश्रित मानव उद्धार

धरान– मानवसेवा आश्रम तथा आनी छोइङ डोल्मा फाउन्डेसनद्वारा संयुक्त रूपमा

अन्तर्राष्ट्रिय परिवार दिवस आज मनाइँदै

काठमाडौं– दिगो विकास, सामाजिक समावेशिता र परिवारको सशक्त भूमिकामा केन्द्रित

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं–  स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा घटेको छ । सुन

पाकिस्तानको खैबर पख्तुनख्वामा आत्मघाती हमला, ९ सुरक्षाकर्मीको मृत्यु, २१ घाइते

एजेन्सी– पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको स्काउट्स क्याम्पमा भएको आत्मघाती आक्रमणमा