बजेट भाषणः सांसदलाई ६ करोड बजेट « Khabarhub

बजेट भाषणः सांसदलाई ६ करोड बजेट


१५ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकाले प्रत्येक निर्वाचन क्षेत्रको बजेट वृद्धि गर्दै ६ करोड पुर्‍याएको छ । चालु आर्थिक वर्षबाट शुरु गरिएको स्थानीय पूर्वाधार विकास साझदारी कार्यक्रमको वृद्धि गरी प्रत्येक निर्वाचन क्षेत्रमा ६ करोड पुर्‍याउन रु ९ अर्ब ९० करोड बिनियोजन गरिएको छ ।

यस कार्यक्रमका आयोजना छनोट तथा अनुगमनमा प्रतिनिधि सभाका तथा राष्ट्रिय सभाका सवै माननीय सदस्यको भूमिका रहने गरी कार्यविधि परिमार्जन गरिनेछ । एक भन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लामा संयुक्त रुपमा आयोजना छनोट गर्न सक्ने व्यवस्था मिलाइने छ । स्थानीय तहसँगको लागत सहभागीतामा सवै स्थानीय तहको न्यूनतम पूर्वाधार विकास गरिनेछ ।

मानवविकास सूचकांकमा पछि परेका जिल्लाहरुको भौतिक पूर्वाधारको निर्माणमा जोड दिइने छ ।

प्रकाशित मिति : १५ जेठ २०७६, बुधबार  ५ : ४९ बजे

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका

कांग्रेस अधिवेशनमा सहभागी शिक्षकलाई कारबाही गर्न निर्देशन

काठमाडौँ । नेपाली कांग्रेसको वडा अधिवेशनमा सहभागी भएका शिक्षकलाई कारबाही

ओलीको बचाउ गर्दै रामकुमारी : नेतृत्व परिवर्तनको बहस फेसन

काठमाडौँ । नेकपा एमालेकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले स्थापित दलहरुमा

अध्यक्षविरुद्धका सबै प्रयास असफल भए : महेश बस्नेत

काठमाडौँ – नेकपा (एमाले)का सचिव महेश बस्नेतले अध्यक्ष केपी शर्मा