‘तिम्रो याद’मा जीवन, अन्जना र अमिषा « Khabarhub

‘तिम्रो याद’मा जीवन, अन्जना र अमिषा


७ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–अमेरिकाको पेन्सलभेनिया निवासी गायक वीरेन रसाइलीको स्वरमा रहेको गीत ‘तिम्रो याद’ को भिडियो सार्वजनिक भएको छ ।

कवाली शैलीको गीतमा गायक तथा संगीतकार सिडी विजय अधिकारीको संगीत, दिलिप घिमिरेको शब्द र देवेन्द्र नेवाको संगीत संयोजन छ ।

म्युजिक भिडियोमा जीवन भट्टराई, अन्जना दुवाडी र अमिषा सुवेदी फिचर्ड छन् । उत्सव दाहालको छायांकन रहेको भिडियोमा विकास दाहालको सम्पादन र प्रकाश धितालको निर्देशन छ । भिडियोलाई ओएसआर डिजिटल मार्फत सार्वजनिक गरिएको हो ।

प्रकाशित मिति : ७ माघ २०७८, शुक्रबार  ५ : २२ बजे

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका

विगतमा धक्का खाए पनि दुई तिहाइ ल्याउन सक्छौँ : केपी ओली

काठमाडौँ – नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा