१ हजार १ सय ११ नेतालाई संविधानसभा पदक « Khabarhub

१ हजार १ सय ११ नेतालाई संविधानसभा पदक


१६ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गणतन्त्र दिवसको अवसरमा सरकारले १ हजार १ सय ११ जना नेताहरुलाई संविधानसभा पदकले सम्मान गरेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आज(बिहीबार) एक कार्यक्रमकाबीच नेताहरुलाई पदकसहित सम्मान गरेकी हुन् ।

२०७२ सालमा संविधान जारी भएपछि पहिलो र दोस्रो संविधानसभामा सदस्य रहेकाहरुलाई संविधानसभा पद दिने सरकारको निर्णय अनुसार यो पदकसहित नेताहरुलाई सम्मान गरिएको हो ।

तत्कालीन प्रधानमन्त्री स्वर्गीय शुसील कोइरालासहित राष्ट्रपति विद्यादवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका १ हजार १ सय ११ जना सभासद्हरुलाई पदकद्वारा सम्मान गरिएको छ ।

कसकसलाई सम्मान गरियो हेर्नुहोस सूची

प्रकाशित मिति : १६ जेठ २०७६, बिहीबार  १० : १२ बजे

सिङ्गो मुसहर बस्ती लालपुर्जाविहीन

जलेश्वर– यहाँको मटिहानी नगरपालिका–४ स्थित सिङ्गो मझौरा गाउँले परिचित मुसहरबस्ती

जेन-जी आन्दोलन : बालेनले मानवअधिकार आयोगमा दिए बयान

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले गत भदौ २३ र

जनताले खोजेको परिवर्तनका लागि राजनीतिक दल सच्चिएर अघि बढ्नुपर्छ : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले जनताले खोजेको परिवर्तनका लागि राजनीतिक दलहरू

व्यास-१४ मा गौरवको आयोजना ‘गरजौदी खानेपानी’

तनहुँ– जिल्लाको व्यास नगरपालिका–१४ मा गौरवको आयोजनाका रूपमा रहेको गरजौदी