युएई ट्याङ्कर प्रकरणमा अमेरिकी सुरक्षा सल्लाहकारको टिप्पणी : इरानले नहाने नेपालले हान्यो त ? « Khabarhub

युएई ट्याङ्कर प्रकरणमा अमेरिकी सुरक्षा सल्लाहकारको टिप्पणी : इरानले नहाने नेपालले हान्यो त ?


१६ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–मध्यपूर्वमा अमेरिका र इरानबीच वाकयुद्ध उत्कर्समा पुगेको छ । अमेरिकाले मध्यपूर्वमा इरानलाई लक्षित गरी आफ्नो सैन्य संख्या बढाउनुका साथै नाकाबन्दी थप कसिलो बनाउँदै लगेको छ ।

यही बेला युएईको ट्याङ्कर इरानको तट नजिकै डुबेपछि अमेरिकाले इरानले धराप थापेर डुबाएको आरोप लगाएको छ ।

तर, यही मामिलामा कुनै साइनोसमेत नरहेको नेपालको नामसमेत जोडिन आइपुगेको छ । अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहाकार जोन वाल्टनले गत मे १२ मा युएईका चार पानीजहाजमा भएको आक्रमणमा इरान दोषी रहेको आरोप लगाएका छन् ।

युएईको राजधानी आवुदाबीमा संवाददाताहरुसँग कुराकानी गर्दै वाल्टनले भनेका छन् -‘युएईका पानी जहाजमाथि इरानले आक्रमण गरेको निश्चित छ । अमेरिकालाई आक्रमणमा को जिम्मेवार छ भन्नेकुरामा कुनै दुविधा छैन । तपाईं यो आक्रमण कस्ले गर्‍यो भन्ने सोच्नुहुन्छ ? कोही नेपालबाट आएर गरे होला त ?’

प्रकाशित मिति : १६ जेठ २०७६, बिहीबार  १२ : २८ बजे

परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल चार दिने भ्रमणका लागि आज चीन

कांग्रेस विवाद: गगन र विश्वप्रकाशको ७ बुँदे आन्तरिक प्रस्ताव सार्वजनिक

काठमाडौँ – नेपाली कांग्रेसभित्रको आन्तरिक विवादलाई समाधान गर्दै आगामी १५

दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था

मुस्ताङ– लोघेकर दामोदरकुण्डस्थित धार्मिक तीर्थस्थल दामोदरकुण्ड दर्शन गर्न जाने तीर्थयात्रीलाई

इन्जुरी समयको गोलले जोगियो कतार, स्वीट्जरल्यान्डसँग ऐतिहासिक बराबरी

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘बी’ को खेलमा

भारतीय अवरोधले चिया उद्योग बन्द हुने अवस्थामा, पहल गरिदिन परराष्ट्रसँग आग्रह

इलाम– भारतले नेपाली चियामा कडाइ गरेपछि इलामको सूर्योदय क्षेत्रका चिया