छुट्टी मनाउन समुद्री किनारमा सोफी (फोटो फिचर) « Khabarhub

छुट्टी मनाउन समुद्री किनारमा सोफी (फोटो फिचर)


१६ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

बलिउडकी कलाकार तथा मोडल सोफी चौधरी पछिल्लो समय बिकिनी अवतारमा रमाइरहेकी छिन् । विदाको समयमा उनी घुम्न रुचाउँछिन् । गर्मी बढ्दै गएका बेला सोफीले आफ्ना फ्यानका लागि ‘हट’ तस्वीरहरु शेयर गरेकी छिन् ।

सामाजिक सञ्जालमा उनले जिरो फिगरका बोल्ड तस्वीर अपलोड गरिरहन्छिन् । उनले सन् २००५ मा बलिउडमा कदम राखेकी थिइन् । सन् २००९ सम्म उनको करिअर राम्रो थियो । तर पछि भने उनी यो क्षेत्रमा खासै चर्चामा रहिनन् ।

सोफीले आफ्नो करिअरको शुरुआतमै बोल्ड फोटोशूट गराएर चर्चा कमाएकी थिइन् । इङ्ग्ल्याण्डमा जन्मेकी सोफी टिभीका कार्यक्रममा भने छाएकी हुन्छिन् । हेरौँ तस्वीर:

प्रकाशित मिति : १६ जेठ २०७६, बिहीबार  १ : ४६ बजे

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

सोमबार भगवान शिवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २६ गते सोमबार सन् २०२६

आज २०८३ साल असोज २६ गते सोमबारको राशिफल

काठमाडौँ– २०८३ साल असोज २६ गते सोमबार सन् २०२६ अक्टोबर

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका