काठे गीतमा ‘बाजा घन्काउ छालाको’ « Khabarhub

काठे गीतमा ‘बाजा घन्काउ छालाको’


१३ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–काठे गीत ‘बाजा घन्काउ छालाको’ सार्वजनिक भएको छ । प्रतिमा अर्याल र चेतबहादुर बुढाथोकीको स्वर रहेको गीतमा शब्द र संगीतसमेत गायक बुढाथोकीको छ ।

रमाइलो शैलीको गीतको भिडियोमा शिव विकको निर्देशन र कोरियोग्राफी छ । भिडियोमा संचिता शाही, रेशम फिरिरी, सन्तोष मगराती र चेतबहादुर बुढाथोकीको अभिनय रहेको छ ।

भिडियोमा शिव न्यौपानेको छायांकन, पदम सुवेदीको सम्पादन, राकेश दाहालको कलर र सक्षम पुडासैनीको मेकअप छ । अडियो भिडियोलाई रसिक म्युजिकले बजारमा ल्याएको हो ।

प्रकाशित मिति : १३ माघ २०७८, बिहीबार  ११ : ४८ बजे

११ दिनमा ३५० विपद्का घटना : २० जनाको को मृत्यु, ६६ जना घाइते  

काठमाडौं– वैशाख १ देखि ११ गतेसम्म देशभर विभिन्न प्रकृतिका विपद्का

साँखुमा गोली चल्यो, तीनजना लागूऔषध कारोबारी प्रहरीको नियन्त्रणमा

काठमाडौं– काठमाडौंको साँखुमा प्रहरीले गोली चलाएर तीन जनालाई नियन्त्रणमा लिएको

थापाथलीको सुकुम्बासी बस्तीमा चहलपहल (तस्बिरहरु)

काठमाडौं- शुक्रबार बिहानैदेखि थापाथलीस्थित बागमती किनारमा अवस्थित सुकुम्बासी बस्ती असामान्य

पृथ्वी राजमार्गमा बस दुर्घटना हुँदा ३१ जना घाइते

दमौली– पृथ्वी राजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–७ शेरामा आज दिउँसो भएको

प्रधानमन्त्री भन्छन् : सुकुम्वासीमाथि बल प्रयोग हुँदैन, मानवीय ढंगले सुरक्षित स्थानमा सार्छौँ

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले काठमाडौँ उपत्यकाका खोला किनारमा रहेका सुकुम्वासी