भारतमा पछिल्लो २४ घण्टामा २ लाख ४८ हजार संक्रमित थपिए « Khabarhub

भारतमा पछिल्लो २४ घण्टामा २ लाख ४८ हजार संक्रमित थपिए


१४ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतमा पछिल्लो २४ घण्टामा २ लाख ४८ हजार ६९७ हजार जना कोरोना संक्रमित थपिएका छन् ।

यससँगै भारतमा कुल संक्रमितको संख्या ४ करोड ६ लाख २० हजार नाघेको छ ।

यही अवधिमा ६२७ जना संक्रमितको मृत्यु भएको छ । यसँगै त्यहाँ मृत्यु हुनेको संख्या ४९ लाख २ हजार ३५६ पुगेको छ ।

त्यहाँ हालसम्म ३ करोड ७६ लाख ७७ हजार जना संक्रमणमुक्त भइसकेका छन् । अहिले सक्रिय संक्रमितको संख्या २४ लाख ५० हजारमाथि पुगेको छ ।

प्रकाशित मिति : १४ माघ २०७८, शुक्रबार  ६ : २७ बजे

जेन-जी फन्टकी कर्णाली संयोजकको चेतावनी : भ्रष्ट कर्मचारीतन्त्र उखेलिन सुरु भयो, नतिजा चाहिन्छ

काठमाडौँ– जेन–जी फन्टकी कर्णाली प्रदेश संयोजक विनिता बोगटीले आफूहरू नडराएको

एमालेको मतदान समय सारियो, अब बुधबार बिहान ८ बजेदेखि

काठमाडौं- नेकपा एमालेको ११ औ महाधिवेशनमा मतदान भोलि बिहान ८

एमालेका महाधिवेशन प्रतिनिधिलाई हलभित्र पस्न आग्रह

काठमाडौं– नेकपा एमालेको एघारौं महाधिवेशनमा प्रतिनिधिहरूलाई हलभित्र प पस्न आग्रह

दिनभर अनुपस्थित ओली साँझ ७ बजेपछि मात्रै मतदानस्थल पुगे

 काठमाडौं – नेकपा एमालेको एघारौँ महाधिवेशनमा अध्यक्षका उम्मेदवार केपी शर्मा ओली