प्रदेश एकः मोरङमा सबैभन्दा बढी संक्रमण, दुई जनाको मृत्यु « Khabarhub

प्रदेश एकः मोरङमा सबैभन्दा बढी संक्रमण, दुई जनाको मृत्यु


१४ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश–१ मा सबैभन्दा बढी मोरङमा १७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सो अवधिमा सुनसरीमा ८७, झापामा ६६, उदयपुरमा १५, इलाम र धनकुटामा छ÷छ, भोजपुरमा दुई, ताप्लेजुङ, संखुवासभा र खोटाङमा एक÷एक र प्रदेश बाहिरका २२ मा संक्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । ८४१ को पीसीआर परीक्षण गर्दा ३८३ र ८१० को एन्टिजेन परीक्षण गर्दा ३१० मा कोरोना संक्रमण देखिएको हो ।

स्थानीय पालिकाका अनुसार सबैभन्दा बढी मोरङको विराटनगरमा १३५, सुनसरीको धरानमा ३७, इटहरीमा ३२, झापाको विर्तामोड र दमकमा १३÷१३ सहित अन्य पालिकामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

उक्त प्रदेशमा आजै १५१ महिलासहित ३२९ जना कोरोना संक्रमणमुक्त भएका छन् भने दुई महिलाको मृत्यु भएको छ । प्रदेशमा अझै सात हजार ४१६ सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १४ माघ २०७८, शुक्रबार  ७ : १७ बजे

प्रतिनिधिसभा : विशेषज्ञ स्वास्थ्य सेवा प्रवाह र शान्ति सुरक्षालाई सुदृढ बनाउन माग

काठमाडौं– प्रतिनिधिसभाका सांसदहरूले ग्रामीण क्षेत्रमा विशेषज्ञ स्वास्थ्य सेवा प्रवाह र

हर्मुजमा फेरि अमेरिका–इरान भिडन्त, क्षेत्रीय सुरक्षा चिन्तित

तेहरान– रणनीतिक महत्त्वको हर्मुज जलघाँटीलाई केन्द्र बनाएर अमेरिका र इरानबीच

बाह्र वर्षदेखि रोकिएको ढल्केबर–हेटौँडा ४०० केभी प्रसारण लाइन निर्माणको बाटो खुल्यो

काठमाडौं– सरकारले १२ वर्षदेखि विभिन्न कारणले रोकिएको ढल्केबर–हेटौँडा ४०० केभी

कुमारी बैंकले दियो गौमुलका छ सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन

काठमाडौं– कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत शिक्षा

खामेनीको अन्त्येष्टिमा हजारौँ सहभागी

एजेन्सी– इरानका दिवङ्गत सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको अन्त्येष्‍टि कार्यक्रमअन्तर्गत