खिन्न मन बनाएर सुत्नु हानिकारक  | Khabarhub Khabarhub

खिन्न मन बनाएर सुत्नु हानिकारक 


१५ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खिन्न वा दिक्क मुडमा निदायो भने बिहान उठ्दा पनि मन तनावग्रस्त हुने कुरा वैज्ञानिकहरूले पत्ता लगाका छन् ।

नर्थवेस्टर्न विश्वविद्यालयका अनुसन्धानकर्ताहरूका अनुसार मुड खराब अवस्थामै सुतेकाहरूको स्टेस हर्मोन बिहान उठ्दा निकै बढ्ने पाइयो । यस्तो हर्मोनले मुटुको रोगदेखि डिप्रेशनजस्ता मानसिक रोगसमेत ल्याउने कुरा विज्ञहरु बताउँछन् ।

अनुसन्धानमा संलग्न एक डाक्टर एमा एडमका अनुसार यदि पारिवारिक कलहकै कारण मन खिन्न भइरहेको छ भने पहिला संवाद गरी कुरो टुङ्गो लगाउनुस् अनि मात्र सुत्न जानुस् ।

त्यस्तै बिछ्यौनाबाट उठ्नुअघि आफ्ना पार्टनरलाई अँगालो हाल्न नबिर्सनुस् । यसबाट अक्सिटोसिनजस्ता मन प्रफुल्ल पार्ने हर्मोन क्रियाशील हुन्छ ।

साभार  : ‘एकसे एक उपचार’ पुस्तकबाट

प्रकाशित मिति : १५ माघ २०७८, शनिबार  ९ : १० बजे

प्रजातन्त्रवादी चिकित्सक संघको मधेश प्रदेश कार्यकारिणी समिति गठन

काठमाडौं– नेपाली कांग्रेसको आधिकारिक चिकित्सक संगठन प्रजातन्त्रवादी चिकित्सक संघ (मधेश

एसियन लाइफ इन्सुरेन्सले ५.३६ प्रतिशत लाभांश दिने 

काठमाडौं– एसियन लाइफ इन्सुरेन्सले लाभांश दिने भएको छ । कम्पनीको

हाँस्ने शैलीले थाहा हुन्छ मान्छेको स्वभाव

काठमाडौं– भनिन्छ जो हाँस्छ उही बढी बाँच्छ । चिकित्सकबाट नै

वाईसीएलमा पदाधिकारी नै ७४ सदस्यीय : २२ जना उपाध्यक्ष, ३१ जना सचिव, १९ जना सहसचिव

काठमाडौं– प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) को युवा संगठन योङ

जलवायु परिवर्तनले भारतीय किसानहरू समस्यामा

एजेन्सी– भारतको महाराष्ट्र राज्यको एउटा सानो खेतमा कुरा गर्दै मीराबाई