बिहीबारको दिन ६ काम गर्दा मिल्छ शुभफल | Khabarhub Khabarhub

बिहीबारको दिन ६ काम गर्दा मिल्छ शुभफल


२० माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ज्योतिषशास्त्र अनुसार बिहीबारको दिन बृहस्पतिको पूजा गर्नाले सुखद पारिवारिक जीवन, शिक्षा, ज्ञान र धन प्राप्त हुने धार्मिक विश्वास छ।

१. सूर्य उदाउनु पहिलानै शुद्ध भएर भगवान विष्णुलाई गाईको शुद्ध घ्यू हालेर दियो बाल्नुस्।

२. केसरी वा बेसारको टिका निधारमा लगाउनुहोस्।

३. पहेँलो वस्तु दान गर्नुहोस्।

४. भगवान शिवलाई पहेँलो रंगको लड्डू चडाउनुहोस्।

५.केराको रुखलाई पूजा गर्नुहोस् र प्रसादमा पहेँलो रंगको पकवान वा फल चढाउनुहोस्।

६. केरा दान गर्नुहोस्।

प्रकाशित मिति : २० माघ २०७८, बिहीबार  ५ : १७ बजे

यी नदीहरूमा आज बाढीको बहाव उल्लेख्य बढ्ने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले मङ्गलबार

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा दुर्लभ सुनौलो तोपचराको सङ्ख्या घट्यो

कञ्चनपुर- शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाइने  दुर्लभ सुनौलो तोपचराको सङ्ख्या घटेको

९२ वर्षे राष्ट्रपतिको अर्को कार्यकालको चाहना

क्यामरुन – संसारका सबै भन्दा जेठा राष्ट्रपति क्यामरुनका पाउल बियाले

सुदूरपहाडमा पाइँदैन डोको, डालो र भकारी

डडेल्धुरा- प्लास्टिकजन्य आयातित सामग्रीको प्रयोग र कच्चापदार्थको अभावका कारण सुदूर

बाहुनडाँगीमा हात्तीको उपद्रो रोक्न कागती खेती

झापा- डिभिजन वन कार्यालयले हात्ती प्रभावित मेचीनगर–४ बाहुनडाँगीका बासिन्दालाई कागतीका