क्रिकेटिङ नेपालको ब्रान्डएम्बेसडर बने दीपेन्द्र « Khabarhub

क्रिकेटिङ नेपालको ब्रान्डएम्बेसडर बने दीपेन्द्र


१७ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– क्रिकेटिङ नेपाल डटकमले नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दीपेन्द्रसिंह ऐरी ब्राण्ड एम्बेसेडर नियुक्त गरेको छ ।

शुक्रबार एक कार्यक्रमका गरेर क्रिकेटिङ नेपालले दीपेन्द्रलाई ब्राण्ड एम्बेसेडर नियुक्त गरेको जानकारी दिएको हो । दीपेन्द्र क्रिकेटिङ नेपालसँग आगामी डिसेम्बरसम्मका लागि जोडिएका हुन् । यस क्रममा दीपेन्द्रले आफूले सहभागिता जनाउने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरुमा क्रिकेटिङ नेपालको स्टिकर आफ्नो ब्याटमा प्रयोग गर्नेछन् ।

दीपेन्द्रले क्रिकेटिङ नेपालको ब्राण्ड एम्बेसेडर बन्न पाउँदा आफूलाई खुशी लागेको बताए । सन् २०१७ मा कीर्तिपुरमा भएको आईसीसी वर्ल्ड क्रिकेट लिग च्याम्पिनयसिपअन्तर्गत केन्याविरुद्धको खेलबाट डेब्यू गरेका दीपेन्द्रले लगातार नेपाली टोलीमा आफ्नो स्थान बनाएका छन् ।

प्रकाशित मिति : १७ जेठ २०७६, शुक्रबार  ७ : ०४ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना