लिग वान फुटबल : रोहित सहभागी पर्सिजा बराबरीमा रोकियो « Khabarhub

लिग वान फुटबल : रोहित सहभागी पर्सिजा बराबरीमा रोकियो


२३ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । इन्डोनेसियाको लिग वान फुटबल अन्तर्गत गएराति भएको खेलमा नेपाली राष्ट्रिय टिमका सदस्य रोहित चन्द सम्मिलित पर्सिजा जकार्ता बराबरीमा रोकिएको छ ।

शनिबार रातिको खेलमा पर्सिजा शीर्ष स्थानको एरिमा एफसीसँग १–१ को बराबरीमा रोकिएको हो ।

पर्सिजाले सुरुवाती अग्रता जोगाउन नसक्दा बराबरीमा रोकिएको हो ।
खेलको ४० औं मिनेटमा मार्को सिमिचले गोल गर्दै पर्सिजालाई अग्रता दिलाएका थिए । दोस्रा हाफको ५७ औं मिनेटमा कार्लोस फोर्टेसले गोल गर्दै खेल बराबरीमा फर्काएका हुन् ।

एरिमाविरुद्ध रोहित पुरै समय मैदान थिए । यो बराबरीसँगै पर्सिजाले २३ खेलमा ३३ अंक बनाएको छ ।

प्रकाशित मिति : २३ माघ २०७८, आइतबार  ६ : ०३ बजे

गृहमन्त्रीमाथि खनिएकी पद्माको आक्रोश, ‘लोकतान्त्रिक मूल्य- मान्यताको खिल्ली उडाए’

काठमाडौं– नेकपा (एमाले) संसदीय दलकी उपनेता पद्माकुमारी अर्यालले रसुवा बाढीबाट

सडक मर्मतपछि माङसेबुङ खण्डमा यातायात सञ्चालनमा सहज

इलाम– वर्षाका कारण क्षति भएको दमक–चिसोपानी सडकको माङसेबुङखण्ड तीनवटा गाउँपालिकाको

लिथुआनियामा नेटोले ड्रोन खसाल्यो

एजेन्सी– रुस–युक्रेन युद्धका क्रममा नेटोको पूर्वी क्षेत्रमा सुरक्षा तनाव बढिरहेका

पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदारमा भायानेट

काठमाडौं– भायानेट कम्युनिकेसन्सले नेपालमा आयोजना हुन लागेको अन्तर्राष्ट्रिय पब्जी मोबाइल

उडान रद्ददेखि ब्यागेज हराउनेसम्म यात्रुको क्षतिपूर्ति कानुनमै सुनिश्चित गरिने

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले उडान