रोनाल्डो पेनाल्टीमा चुकेको त्यो खेल.. « Khabarhub

रोनाल्डो पेनाल्टीमा चुकेको त्यो खेल..


२३ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – क्रिष्टियानो रोनाल्डो पेनाल्टीमा चुक्दा म्यानचेस्टर युनाइटेड एफए कप फुटबलको चौथो चरणबाटै बाहिरिएको छ।

खेलको २० औ मिनेटमा रोनाल्डोले पाएको पेनाल्टी मिस गर्दा खेल १-१ को बराबरीमा रोकिएपछि टाइब्रेकरबाट निर्णय लिइएको थियो।

खेलको २५ औँ मिनेटमा सान्चोले गोल गरेर म्यानचेस्टर युनाइटेडलाई सुरुवाती अग्रता दिलाए। पहिलो हाफमा अगाडि रहेको म्यानचेसटर युनाइटेविरुद्ध ६४ औँ मिनेटमा क्रूक्सले च्याम्पियन्सलिग क्लब मिडल्सबर्गका लागि बराबरी गोल गरे।

त्यसपछि दुवै तर्फबाट गोल हुन सकेनन्। रोनाल्डो पेनाल्टीमा चुकेको खेलमा टाइब्रेकरमा मिडल्सबर्गले युनाइटेडलाई ८-७ गोल अन्तरले पराजित गरेको हो।

 

प्रकाशित मिति : २३ माघ २०७८, आइतबार  ६ : २१ बजे

गृहमन्त्रीमाथि खनिएकी पद्माको आक्रोश, ‘लोकतान्त्रिक मूल्य- मान्यताको खिल्ली उडाए’

काठमाडौं– नेकपा (एमाले) संसदीय दलकी उपनेता पद्माकुमारी अर्यालले रसुवा बाढीबाट

सडक मर्मतपछि माङसेबुङ खण्डमा यातायात सञ्चालनमा सहज

इलाम– वर्षाका कारण क्षति भएको दमक–चिसोपानी सडकको माङसेबुङखण्ड तीनवटा गाउँपालिकाको

लिथुआनियामा नेटोले ड्रोन खसाल्यो

एजेन्सी– रुस–युक्रेन युद्धका क्रममा नेटोको पूर्वी क्षेत्रमा सुरक्षा तनाव बढिरहेका

पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदारमा भायानेट

काठमाडौं– भायानेट कम्युनिकेसन्सले नेपालमा आयोजना हुन लागेको अन्तर्राष्ट्रिय पब्जी मोबाइल

उडान रद्ददेखि ब्यागेज हराउनेसम्म यात्रुको क्षतिपूर्ति कानुनमै सुनिश्चित गरिने

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले उडान