नेशनल रिडिङ मेला सम्पन्न « Khabarhub

नेशनल रिडिङ मेला सम्पन्न


२६ माघ २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ‘नेपाल पढ्दै छ’भन्ने नाराका साथ शनिबार राजधानीमा एक दिने नेशनल रिडिङ मेला सम्पन्न भएको छ ।

प्रज्ञा प्रतिष्ठानमा आयोजित नेसनल रिडिङ मेलामा नेपाली किताव पढ्ने शैली विकास संग सम्बन्धीत विभिन्न ६ वटा सत्रमा १२ जना वक्ताले प्रस्तुत दिएका थिए ।

विशेष गरेर बालबालिकामा किताबी ज्ञान बाहेक बाहिरी पुस्तकको पठन संस्कृति विकास गर्ने उद्देश्यका साथ मेला आयोजना गरिएको आयोजकले जनाएका छन् ।
शिक्षा नेपालको आयोजनामा भएको सो मेलामा विभिन्न साहित्यिक पुस्तकहरु भारी छुटका साथ बिक्रिमा राखिएको थियो ।

ग्रामिण क्षेत्रका विद्यालयमा बालकथाका पुस्तक पुर्याउने काममा लागेको शिक्षा नेपाल पछिल्लो समय पठन संस्कृति विकास गर्ने गरि कार्यक्रमहरु गर्दै आएको छ ।

प्रकाशित मिति : २६ माघ २०७५, शनिबार  ७ : २३ बजे

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज