भारतमा थप एक लाख ६१ हजार जना निको « Khabarhub

भारतमा थप एक लाख ६१ हजार जना निको


२६ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतमा पछिल्लो साता कोरोना संक्रमण दर घट्ने क्रममा रहेको छ ।

पछिल्लो २४ घण्टामा ६९ हजार ४४१ जना कोरोना संक्र्रमित थपिएका छन् भने निको हुनेको संख्या भने एक लाख ६१ हजार छ ।

यही अवधिमा एक हजार २३० जना संक्रमितको मृत्यु भएको छ ।

प्रकाशित मिति : २६ माघ २०७८, बुधबार  ६ : १० बजे

कङ्गोमा इबोला फैलिँदै, स्वास्थ्य केन्द्रमाथि आक्रमण

बुनिया- कङ्गोको पूर्वी भागमा ‘इबोला’ भाइरसको प्रकोप तीव्र बन्दै गएको

बजेट लेखन अन्तिम चरणमा

काठमाडौं– सरोकारवाला निकायको महत्त्वपूर्ण सुझावलाई समेटेर अर्थ मन्त्रालयले आगामी आर्थिक

कांग्रेसको कलह : एकताको हलो अड्काएर एकअर्कालाई चुनौती दिँदै दुवै पक्ष

काठमाडौं- गत पुस अन्तिम भएको दोस्रो विशेष महाधिवेशनयता नेपाली कांग्रेस

हिरासतमा मृत्यु प्रकरण : दश जना प्रहरीलाई कारबाही सिफारिस

काठमाडौं– सिन्धुलीको इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासत कक्षमा थुनुवाको मृत्यु