मुख्यमन्त्री राउतविरुद्ध प्रदर्शन « Khabarhub

मुख्यमन्त्री राउतविरुद्ध प्रदर्शन


२६ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर – राष्ट्रिय एकता अभियान जनकपुरले मुख्यमन्त्री लालबाबु राउतविरुद्ध प्रदर्शन गरेको छ । सरस्वती पूजाको मूर्ति विसर्जनको क्रममा रौतहटस्थित इशनाथ नगरपालिकामा हिन्दु समुदायमाथि हमला गरिएको भन्दै उनीहरुले प्रदर्शन गरेका हुन् ।

जनकपुरस्थित जनक चोकमा भएको विरोध प्रदर्शनमा मूर्ति विसर्जनका क्रममा भएको आक्रमणमा संलग्नलाई कार्वाहीको माग गरिएको थियो। अभियान जनकपुरका संयोजक मनीष हिन्दूको नेतृत्वमा भएको प्रदर्शनमा आक्रमणमा जिहादीको हात रहेको भन्दै तत्काल कारवाहीको माग गरेका थिए ।

प्रकाशित मिति : २६ माघ २०७८, बुधबार  ४ : ३० बजे

जसपाले लुम्बिनीका चार प्रदेश सांसदसहित दर्जनौं नेता-कार्यकर्तालाई गर्‍यो निष्कासन

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीको नीति, सिद्धान्त, विधान

बागमतीमा आशा लामासहित पाँच राप्रपा सांसदलाई राप्रपाको स्पष्टीकरण, ह्विप उल्लंघन गरेको आरोप

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को बागमती प्रदेश संसदीय दलले

रसुवामा अस्ताएका मामा र भान्जाको कुशको शव बनाएर दाहसंस्कार

मोरङ– भोटेकोशी बाढीमा परी अनोज धमला बेपत्ता भएपछि उनको परिवारसहित

ट्रम्पसमर्थित निर्वाचन नक्साबारे मिसौरी सर्वोच्च अदालतमा

वासिङ्टन- मिसौरी राज्यले आगामी मध्यावधि निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्पसमर्थित नयाँ

बोलिभियाको सैन्य परिसरमा विस्फोट, दुई जनाको मृत्यु, ८१ घाइते

वियाचा- बोलिभियाको एक सैन्य परिसरमा शुक्रबार भएका दुई छुट्टाछुट्टै विस्फोटमा कम्तीमा