नेपालले आज युएईसँग प्रतिस्पर्धा गर्दै « Khabarhub

नेपालले आज युएईसँग प्रतिस्पर्धा गर्दै


२९ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गतको ग्लोबल छनोट ए अघि नेपालले आज (शनिबार) युएईसँग प्रतिस्पर्धा गर्दैछ।

चारदेशीय टी–ट्वान्टी सिरिज अन्तर्गत अल अमरेट क्रिकेट मैदानमा नेपाल र युएईबीचको खेल बिहान पौने १२ बजे सुरु हुनेछ ।

शुक्रबारको पहिलो खेलमा ओमानलाई ६ विकेटले हराएको नेपाल लगातार दोस्रो जित चाहन्छ ।

सिरिजको अन्तिम खेलमा नेपालले पर्सि सोमबार आयरल्यान्डसँग खेल्नेछ।

​ग्लोबल छनोट ए मा नेपालसहित आयोजक ओमानसहित, फिलिपिन्स, क्यानडा, युएई, बहराईन, आयरल्यान्ड र जर्मनी रहेका छन् ।

प्रकाशित मिति : २९ माघ २०७८, शनिबार  ७ : ५४ बजे

श्रीमतीलाई कुटपिट गरी हत्या गर्ने श्रीमान् पक्राउ

संखुवासभा– चैनपुर नगरपालिका –०१, नुनढाकी थर्पुमा श्रीमानको कुटपिटबाट ४९ वर्षीया

माओको मिममा हाँस्दा एम्बाप्पेलाई महँगो पर्‍यो, चीनसँगको व्यावसायिक सम्बन्ध नै धरापमा !

काठमाडौँ – विश्व फुटबलका चर्चित स्टार किलियन एम्बाप्पे मैदानमा आफ्नो

शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका

दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू)

तनहुँ– तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच