संसद् बैठक प्रधानमन्त्रीले सार्नुभयो, बदनाम मेरो गरियो : प्रचण्ड « Khabarhub

संसद् बैठक प्रधानमन्त्रीले सार्नुभयो, बदनाम मेरो गरियो : प्रचण्ड


१ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले प्रतिनिधिसभा बैठक स्थगित गरेको भनेर बदनाम गरिएको गुनासो गरेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाको आग्रहमा संसद बैठक सारिए पनि आरोप भने आफुलाई लागेको बताए । २७ औं ‘जनयुद्ध दिवस’को अवसरमा पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै अध्यक्ष प्रचण्डले प्रतिनिधिसभा बैठक आफनो आदेश र निर्देशनमा नभई प्रधानमन्त्रीको आग्रहमा स्थगित गरिएको प्रस्ट्याएका हुन् ।

‘प्रचण्डको निर्देशनमा पहिला ६ दिन अनि अहिले १० दिन स्थगित गरिएको भनेर झुटो प्रचार गरियो, हिजो प्रधानमन्त्रीजीले मसँगको भेटमा मैले बैठक राेके तपाईँको नाम जोडियो भनेर भन्नुभयो।’. ’प्रचण्डले भने, ‘प्रचण्डलाई बदनाम गराउन अझै पनि लागिरहेका छन्।’

हिजो सञ्चारमन्त्रीले आफ्नै अगाडी सभामुखलाई फोन गरेर बैठक स्थगित गराउन लगाए पनि प्रचार भने प्रचण्डको नाममा भएको उनले बताए।

प्रकाशित मिति : १ फाल्गुन २०७८, आइतबार  १० : २८ बजे

त्रिशूली थ्री ‘ए’ बाट फर्किए रास्वपा सांसदद्वय, जाँदा हेलिकप्टर, आउँदा स्थलमार्ग 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सागर ढकाल र

विपत्ति र चुनौतीले धैर्य र कर्मको परीक्षा लिन्छ : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले श्रीकृष्ण जन्माष्टमीको अवसरमा देशवासीमा शुभकामना व्यक्त गरेका

बाढीपीडितका लागि सीएफआरडीले ल्यायो २७ टन राहत सामग्री

काठमाडौं– रसुवाको भोटेकोसीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावितहरूका

काठमाडौँ जोड्ने कुन सडकको अवस्था के छ ?

काठमाडौँ – अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण देशका

अब पुनरुत्थानमा नमुना काम गर्नुपर्छ : मन्त्री रावल

 त्रिशूली– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा