ज्ञानेन्द्र शाही एमसीसीको विरोधमा उत्रिने « Khabarhub

ज्ञानेन्द्र शाही एमसीसीको विरोधमा उत्रिने


३ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एमसीसीको विरोधमा ‘हाम्रो नेपाल हामी नेपाली’ ले बुधबार विरोध कार्यक्रम गर्ने भएको छ ।

मंगलबार काठमाडौँमा पत्रकार सममेलन गरी हाम्रो नेपाल हामी नेपाली अभियानले एमसीसीविरुद्ध विरोध कार्यक्रम गर्न लागेको जनाएको हो ।

यो संगठनले सबै स्वतन्त्र नागरिकलाई विरोध कार्यक्रममा उपस्थित हुन पनि आग्रह गरेको छ ।

पत्रकार सम्मेलनमा सामाजिक अभियन्ता ज्ञानेन्द्र शाहीले एमसीसीलाई राष्ट्रघाती भन्दै सांसदहरूलाई पारित नगर्न आग्रह गरेका थिए ।

प्रकाशित मिति : ३ फाल्गुन २०७८, मंगलबार  ४ : ५४ बजे

संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत

काठमाडौं– दोस्रो विश्व ध्यान दिवसका अवसरमा नेपालले पहिलो पटक संयुक्त

त्रिचन्द्र स्ववियु सभापतिको स्वीकारोक्ति– ‘दलको विचार बोक्दा विद्यार्थी राजनीतिले विश्वास गुमायो’

विश्वविद्यालय, आङ्गिक र सरकारी क्याम्पसमा विभिन्न राजनैतिक विचार बोक्ने विद्यार्थी

कालीगण्डकी करिडोर : यस्तो बन्यो तातोपानी-घाँसा खण्ड

म्याग्दी – चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

घोडाघोडीमा निःशुल्क आँखा जाँच शिविर, ३८४ जनाको परीक्षण

कैलाली– घोडाघोडी नगरक्षेत्रमा मोतियाबिन्दुको समस्या उच्च पाइएको छ । जिल्लाको

वैभवीलाई भारतमा तीन स्वर्ण

काठमाडौं – तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो