‘हजुर मुसुक्कै’मा ‘राजा’ राजेश हमाल « Khabarhub

‘हजुर मुसुक्कै’मा ‘राजा’ राजेश हमाल


४ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अभिनेता राजेश हमाल र अभिनेत्री निरुता सिंहको अभिनय रहेको गीत ‘हजुर मुसुक्कै’ सार्वजनिक भएको छ । नेपाल बाइसे–चौबिसे राज्य हुँदा पश्चिमको एक राज्यमा रहेका राजाको प्रेमकथालाई भिडियोमा देखाइएको छ ।

गीतमा गायक कृष्ण विक र गायिका रचना रिमालको स्वर छ । गीतमा सुरेश अधिकारीको शब्द र संगीत छ ।

सार्वजनिक गीतको भिडियोमा राजेश र निरुताको साथमा प्रिन्स विश्वकर्मा, प्रियना आचार्य, सुरवीर पण्डितलगायतको अभिनय छ । भिडियोमा बाल कलाकारका रुपमा श्रीराज विक्रम पाण्डे र श्रेया सापकोटाले अभिनय गरेका छन् ।

जीबी अग्रीको कथा र निर्देशन रहेको भिडियोमा सञ्जय लामाको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, दीर्घ खड्काको सम्पादन छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार  २ : ४५ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर