भारतमा पछिल्लो २४ घण्टामा कोरोनामुक्त हुनेको संख्या दोब्बर | Khabarhub Khabarhub

भारतमा पछिल्लो २४ घण्टामा कोरोनामुक्त हुनेको संख्या दोब्बर


५ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतमा हाल दैनिक थपिने कोरोना संक्रमितभन्दा निको हुनेको संख्या दोब्बर छ।

पछिल्लो २४ घण्टामा भारतमा २८ हजार ९८४ जना कोरोना संक्रमित थपिँदा ५६ हजार ६३० जना संक्रमणमुक्त भएका छन् ।

यही अविधमा ५३८ जनाको मृत्यु भएको छ। अहिले त्यहाँ सक्रिय संक्रमितको संख्या ३ लाख ४२ हजारको हाराहारामी छ।

प्रकाशित मिति : ५ फाल्गुन २०७८, बिहीबार  ८ : ०६ बजे

झापामा आगलागीमा परी घाइते भएका ओलीको उपचारका क्रममा मृत्यु

झापा – यही साउन ६ गते आगलागीमा परी घाइते भएका

खेतमा पानी लगाउँदा करेन्ट लागेर एक जनाको मृत्यु

सप्तरी – सप्तरीको खडक नगरपालिका(११ मा करेन्ट लागेर स्थानीय ५८

एनआरएनए अष्ट्रेलियाको अध्यक्षमा सन्तोष कुँवर सहित प्यानलै विजयी

काठमाडाैं – गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको अध्यक्षमा सन्तोष कुँवर

पशुपालनमा जलवायु परिवर्तनका असर

गण्डकी – गण्डकी प्रदेशमा जलवायु परिवर्तनका कारण पशुपालन क्षेत्रमा देखिएको

कथाकार वैरागीको ‘रित्तो हात’ लोकार्पित

काठमाडौं – कथाकार सुजन वैरागीको कथासङ्ग्रह ‘रित्तो हात’ लोकार्पण गरिएको