तीन वटा नयाँ दल थपिए, राजनीतिक दलको संख्या १ सय ६ पुग्यो « Khabarhub

तीन वटा नयाँ दल थपिए, राजनीतिक दलको संख्या १ सय ६ पुग्यो


५ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निर्वाचन आयोगमा दर्ता हुने राजनीतिक दलको संख्या एक सय ६ पुगेको छ ।

आयोगमा तीन दल थपिएसँगै राजनीतिक दलको संख्या १ सय ६ पुगेको हो ।

जनता प्रगतिशील पार्टी, सामाजिक एकता पार्टी र नागरिक उन्मुक्ति पार्टी गरी तीन वटा नयाँ राजनीतिक दल दर्ता गरिएको आयोगद्वारा बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ ।

सरकारले २०७९ वैशाख ३० गते एकै चरणमा स्थानीय चुनाव गर्ने घोषणा गरिसकेको छ । स्थानीय तह निर्वाचनका लागि आयोगले आजबाट दल दर्ता खुला गरेको छ ।

निर्वाचनमा भाग लिन चाहने राजनीतिक दललाई फागुन १५ गतेभित्र दल दर्ता गराउनसमेत आयोगले आह्वान गरेको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७८, बिहीबार  ५ : ०८ बजे

झापा ३ : राप्रपाका राजेन्द्रभन्दा रास्वपाका पाठक अगाडि 

काठमाडौं– झापा क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र

प्यूठानमा रास्वपाका सुशान्त वैदिकको अग्रता, एमालेका सूर्य थापा पाँचौँ स्थानमा

प्यूठान– प्रतिनिधिसभा निर्वाचन क्षेत्र एउटा मात्रै रहेको प्युठानमा राष्ट्रिय स्वतन्त्र

रुकुम पश्चिममा जनार्दनको सुरुवाती अग्रता

काठमाडौं– रुकुम पश्चिममा प्रगतिशील लोकतान्त्रिक पार्टीका जनार्दन शर्माले अग्रता लिएका

कांग्रेसले लज्जास्पद हार भोग्दै गर्दा उपसभापति शर्माले स्वीकारे मतपरिणाम

काठमाडौं- नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रतिनिधि सभा निर्वाचनको परिणामलाई

म्याग्दीमा महावीरलाई अग्रता, पछ्याउँदै एमाले 

म्याग्दी – प्रतिनिधिसभा क्षेत्र नम्बर १ को मतगणना अनुसार स्वतन्त्र