अर्घाखाँचीको धनचौरमा अस्थाई प्रहरी चौकी शुभारम्भ « Khabarhub

अर्घाखाँचीको धनचौरमा अस्थाई प्रहरी चौकी शुभारम्भ


६ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची – अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिकाको धनचौरमा अस्थायी प्रहरीचौकी स्थापना गरिएको छ ।

शान्ति सुरक्षालाई मजबुत बनाउने उदेश्यका साथ स्थापना भएको प्रहरीचौकीको एक कार्यक्रमको बीच भुमिकास्थान नगरपालिकाका नगरप्रमुख रेसम थापाले उद्घाटन गरे।

धनचौरमा आयोजित एक ओैपचारिक समारोहका विच नगरप्रमुख थापाले अस्थाइ प्रहरी चौकी कार्यालयको उद्घाटन गरेका हुन् ।

जिल्ला प्रहरीकै जनशक्तिबाट संचालन हुने धनचौर प्रहरीचौकीमा प्रहरी सहायक निरीक्षक राकेश ठाकुरले कमान्ड गर्ने जिल्ला प्रहरी अर्घाखाँचीले जनाएको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०७८, शुक्रबार  ७ : ५६ बजे

प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौं – सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

खेतखेतमा विद्युत् पुग्नुपर्छ : मन्त्री घिसिङ

नवलपरासी– ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार, यातायात एवं

सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न भएका तयारीबारे प्रधानमन्त्रीको चासो

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर