६७ वर्षदेखि ननुहाएका र मरेका जनावर खाने जाजीको अनौठो जीवनशैली « Khabarhub

६७ वर्षदेखि ननुहाएका र मरेका जनावर खाने जाजीको अनौठो जीवनशैली


७ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाडोयाममा नुहाउन जो कोहीलाई कठिन लाग्न सक्छ तर पनि मानिस नुहाउने गर्दछन् ।

इरानका ८७ वर्षका अमाउ जाजी नामक एक वृद्धले भने विगत ६७ वर्षदेखि नुहाएका छैनन् ।

अमाउले करीब ७ दशकदेखि नुहाएका छैनन् । उनी दुर्भाग्य निम्तिने र यसले उनको मृत्यु नै होला भन्ने सोचका कारण ननुहाएको बताउँछन् ।

यति मात्र होइन उनी आफ्नो दैनिक गुजारा समेत सडकमा मारिएका जनावरहरु खाएर गर्दछन् । साथै उनी सडकका खाल्डाखुल्डीमा जमेका पानी पिउने गर्छन्।

उनको यो अचम्मको जीवनशैलीका कारण उनका साथीभाइ र प्रेमिका बन्न सकेनन् । रोचक त के छ भने यति अस्वस्थ्य जीवनशैलीका बावजुद उनी पूर्ण स्वस्थ छन् । जाजीको प्रतिरोधी क्षमता र सडकमा मारिएका जनावर र सडकका खाल्डामा जमेको पानी खाँदा पनि जाजीलाई कुनै गम्भीर रोग नहुँदा स्वास्थ्य विज्ञसमेत अचम्ममा परेका छन् ।

प्रकाशित मिति : ७ फाल्गुन २०७८, शनिबार  ६ : १९ बजे

अविरल वर्षा र बाढीपहिरोले कर्णालीका दुई राजमार्ग पूर्ण रूपमा अवरुद्ध

काठमाडौं – अविरल वर्षासँगै देशका विभिन्न क्षेत्रमा बाढी तथा पहिरोका

काठमाडौंसहित विभिन्न क्षेत्रमा मुसलधारे वर्षा

काठमाडौं – मनसुनी प्रणाली सक्रिय हुँदा आज काठमाडौँलगायत विभिन्न क्षेत्रमा

एपीएफमा ७१ डीएसपीको सरुवा (सूचीसहित)

काठमाडौं – सशस्त्र प्रहरी बल (एपीएफ)ले ७१ जना सशस्त्र प्रहरी

दाङमा चट्याङ लागेर एकको मृत्यु, अन्य दुई घाइते

दाङ – दाङको घोराही उपमहानगरपालिका–९ मछाहीमा धान रोप्ने क्रममा चट्याङ

लुहान्स्क ‘पूर्ण रूपमा स्वतन्त्र’ भएको रूसी नेता पुटिनको दावी

मस्को – रुसी सेनाले लुहान्स्क पिपुल्स रिपब्लिकको ‘पूर्ण स्वतन्त्रता’ को