सपनामा मृत शरीर, दूध पिएको, डाक्टर र पानी देखे के हुन्छ ? « Khabarhub

सपनामा मृत शरीर, दूध पिएको, डाक्टर र पानी देखे के हुन्छ ?


९ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

प्राय सबैले सपना देख्छन् । तर केही सपना ब्युँझेपछि याद हुन्छ भने केही सम्झिन सकिँदैन । स्वप्नशास्त्रका अनुसार हरेक सपनाको आआफ्नै अर्थ हुन्छ । यस्तोमा कस्ता सपना शुभ र कस्ता सपना अशुभ मानिन्छन् त ?

मृत शरीर
स्वप्न शास्त्रका अनुसार सपनामा मृत शरीर देख्नु धन प्राप्तिको संकेत मानिन्छ ।

दूध पिएको, आगो लागेको
सपनामा दूध पिएको देख्नु वा आगो लागेको देख्नु समेत धन प्राप्तिको संकेत मानिन्छ ।

आँप वा अनार खाएको
सपनामा आँप वा अनार खाएको वा किरा देख्नु समेत धन लाभको संकेत मानिन्छ ।

जागिर वा व्यापार गरेको
सपनामा जागिर वा व्यापार गरेको देख्नु दुर्भाग्यको संकेत मान्निछ । यस्ता सपनाले नोक्सान हुने संकेत गर्दछ।

डाक्टर देख्नु
सपनामा डाक्टर देख्नु शुभ मानिन्छ । यस्ता सपनाले राम्रो स्वास्थ्य र सम्वृद्धिको संकेत गर्दछ । सपनामा डाक्टर देखे रोगबाट चाँडै छुटकारा पाउने समेत मान्यता छ ।

पानी
सपनामा पानीसँग सरोकार राख्ने जुनै सपना पनि शुभ मानिन्छ । यदि झरना देखे कारोबारमा आर्थिक लाभ हुने, पानी पिएको देखे कर्जाबाट मुक्ति मिल्ने र पानीमा हिँडेको देखे ठुलो सफलता पाउने संकेत मानिन्छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७८, सोमबार  ६ : ०४ बजे

जेन-जी आन्दोलन : बालेनले मानवअधिकार आयोगमा दिए बयान

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले गत भदौ २३ र

जनताले खोजेको परिवर्तनका लागि राजनीतिक दल सच्चिएर अघि बढ्नुपर्छ : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले जनताले खोजेको परिवर्तनका लागि राजनीतिक दलहरू

व्यास-१४ मा गौरवको आयोजना ‘गरजौदी खानेपानी’

तनहुँ– जिल्लाको व्यास नगरपालिका–१४ मा गौरवको आयोजनाका रूपमा रहेको गरजौदी

भजन संस्कृति प्रवर्द्धन गर्दै ललितकला क्याम्पस

काठमाडौं– ललितकला क्याम्पस, श्रीरामचन्द्र मन्दिर तथा श्रीरामचन्द्र निजी गुठीले संयुक्त