म्याग्दीमा रूखबाट खसेर एकको मृत्यु | Khabarhub Khabarhub

म्याग्दीमा रूखबाट खसेर एकको मृत्यु


१० फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी – बेनी नगरपालिका–७ मा आज दिउँसो रूखबाट खसेर एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रशासन कार्यालय अगाडिको वीरेन्द्रचोकस्थित पीपलको रूखको हाँगा काट्ने क्रममा खसेर मालिका गाउँपालिका–२ का अन्दाजी ४२/४३ वर्षका थामबहादुर पुनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय, म्याग्दीका प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले रूखबाट खसेर सख्त घाइते भएका पुनलाई बेनी अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रकाशित मिति : १० फाल्गुन २०७८, मंगलबार  ५ : ४८ बजे

लोडसेडिङको हल्ला चलेपछि आफैं चितवन पुगे हितेन्द्रदेव

काठमाडौं- चितवनको चनौली वितरण केन्द्रमा देखिएको समस्या छिटो समाधानका लागि

दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी

जोर्डन र यूएईले गाजा क्षेत्रमा जहाजबाट खसाले २५ टन राहत

गाजाक्षेत्र- विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले गाजा क्षेत्रमा कुपोषण ‘खतरनाकस्तर’

रसुवा बाढीको क्षतिमा ८४ करोड बढीको बीमा दाबी

काठमाडौं– गत असार २३ गते रसुवामा आएको बाढीबाट क्षति भएको

झरी छल्दै डोलेश्वर महादेवको दर्शन (तस्बिरहरू)

काठमाडौं– आज साउन महिनाको दोस्रो सोमबार । पशुपतिनाथलगायत देशभरका शिवालयहरूमा बिहानैदेखि भक्तजनको भीड