एमसीसी पास नगर्ने वैद्यलाई प्रचण्डको आश्वासन « Khabarhub

एमसीसी पास नगर्ने वैद्यलाई प्रचण्डको आश्वासन


१० फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यबीच भेट भएको छ ।

मंगलबार प्रचण्ड निवास खुमलटारमा भएको भेटमा उनीहरूबीच प्रतिनिधिसभामा पेश गरिएको एमसीसी सम्झौताको प्रस्तावमाथि छलफल भएको हो ।
भेटमा प्रचण्डले एमसीसी पास गर्ने पक्षमा आफू नरहेको वैद्यलाई बताएका छन् ।

एमसीसी कुनै हातलमा पनि पास नगर्ने कुरा प्रचण्डले आफूलाई बताएको वैद्यले जानकारी दिएका छन् ।

भेटमा महासचिव वैद्यले आइतबार प्रदर्शनका क्रममा पक्राउ परेका आफ्ना कार्यकर्ताको रिहाइका लागि प्रयास गरिदिन पनि आग्रह गरेका थिए ।

प्रकाशित मिति : १० फाल्गुन २०७८, मंगलबार  १० : ५० बजे

देशभरका अदालत धाउँदा जीउभरी किला ठोकेको जस्तो महसुस भयो : रवि लामिछाने

काठमाडौं– रास्वपा सभापति रवि लामिछानेले केपी ओलीले लगाएको गुन तिर्न

१८ जना कोलम्बियाली सैनिक अपहरणमा

बोगोटा– इएलएन छापामार समूहविरुद्ध कारबाही गर्दा १८ जना कोलम्बियाली सैनिकलाई

पाँच महिनाको आयात पौने ८ खर्ब नजिक पुग्यो, निर्यात पनि ५८ प्रतिशतले बढ्यो

काठमाडौं– चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा नेपालमा ७ खर्ब

अदालतमा हाजिर हुँदै रविको प्रतिक्रिया : केपी ओलीले लगाएको गुण तिर्न आएँ

काठमाडौं- विभिन्न स्थानमा सहकारी ठगीको मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी