अभिनेता पलविरुद्ध उजुरी, पिडितको मेडिकल चेकअप « Khabarhub

अभिनेता पलविरुद्ध उजुरी, पिडितको मेडिकल चेकअप


११ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसुरमा किटानी जाहेरी दर्ता गराएकी पिडितको मेडिकल चेकअप भएको छ ।

पिडितले शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा किटानी जाहेरी दिएकी छन् । त्यस लगत्तै उनले मेडिकल चेकअप गराएकी हुन् ।

यसअघि जिल्ला प्रहरी कार्यालय कास्कीमा शाहविरुद्ध जाहेरी दिएकी पिडितले त्यहाँस्थित प्रहरीले घटनास्थल तनहुँ भएकाले तनहुँमै दर्ता गर्न सुझाव दिएको थियो । सोही सुझावअनुरूप पिडितले आज तनहुँ प्रहरीमा उजुरी दिएकी छन् ।

एउटा म्युजिक भिडियोको सुटिङका क्रममा तनहुँ गएका बेला शाहले फकाएर आफूमाथि करणी गरेको पिडित आरोप छ । १८ वर्षभन्दा कम उमेरकी पिडितले शाहले आफूमाथि फकाएर करणी गरेको दाबी गर्दै आएकी छन् ।

प्रकाशित मिति : ११ फाल्गुन २०७८, बुधबार  ६ : १५ बजे

जेन-जी आन्दोलन : बालेनले मानवअधिकार आयोगमा दिए बयान

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले गत भदौ २३ र

जनताले खोजेको परिवर्तनका लागि राजनीतिक दल सच्चिएर अघि बढ्नुपर्छ : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले जनताले खोजेको परिवर्तनका लागि राजनीतिक दलहरू

व्यास-१४ मा गौरवको आयोजना ‘गरजौदी खानेपानी’

तनहुँ– जिल्लाको व्यास नगरपालिका–१४ मा गौरवको आयोजनाका रूपमा रहेको गरजौदी

भजन संस्कृति प्रवर्द्धन गर्दै ललितकला क्याम्पस

काठमाडौं– ललितकला क्याम्पस, श्रीरामचन्द्र मन्दिर तथा श्रीरामचन्द्र निजी गुठीले संयुक्त