एमसीसीको विरोधमा काठमाडौँमा मसाल जुलुस « Khabarhub

एमसीसीको विरोधमा काठमाडौँमा मसाल जुलुस


११ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एमसीसीको विरोधमा नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीले काठमाडौँमा मसाल जुलुस निकालेको छ ।

एमसीसी राष्ट्रघाती भएको र यसलाई सदनबाट पारित गर्न लागिएको भन्दै अखिल क्रान्तिकारीका नेता तथा विद्यार्थीहरूले नयाँ बानेश्वरमा मसाल जुलुस निकालेका हुन् ।

एमसीसीविरुद्ध नारा लगाउँदै उनीहरूले मसाल जुलुस निकालेका थिए । नेकपा माओवादी केन्द्रले यथास्थितिमा एमसीसी पारित हुन नसक्ने बताउँदै आएको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७८, बुधबार  ७ : ५७ बजे

स्पेनसँग हारेसँगै प्रशिक्षकमाथि खनिए एमबाप्पे, रणनीति बनाउन चुक्दा नतिजा उम्किएको गुनासो

काठमाडौं- फ्रान्सका कप्तान किलियन एम्बाप्पेले फिफा विश्वकपको सेमिफाइनलमा स्पेनसँग पराजित

कुवेत र बहराइनद्वारा इरानी हवाई आक्रमण विफल पारेको दाबी

एजेन्सी- कुवेत र बहराइनले बुधबार इरानबाट गरिएका हवाई आक्रमणहरू आफ्नो

शक्तिशाली सरकारको बजेट र मौद्रिक नीतिले व्यवसायिक विश्वास फर्काउन सकेन

आर्थिक वर्ष २०८३/०८४ का लागि सरकारले ल्याएको यो बजेटले व्यावसायिक

आमाले न्याय खोज्दा खोसिएको बाल अधिकार !

काठमाडौं– असारे झरीमा सोमबार सिंहदरबारको मुख्य गेटअगाडि निहारिका राजपूत न्यायको

संसद्‍बाट बाध्यकारी श्रम महासन्धिको प्रोटोकल नं २९ अनुमोदन

काठमाडौं– प्रतिनिधिसभाले ‘अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ) को बाध्यकारी श्रम महासन्धि,