हात्तीको खतरनाक फाइट भाइरल बन्यो (भिडियोसहित) « Khabarhub

हात्तीको खतरनाक फाइट भाइरल बन्यो (भिडियोसहित)


१३ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हात्ती निकै शान्त जनावर मानिन्छ तर जब कुरा हात्तीको प्रतिष्ठाको आउँछ यसले रौद्र रूप देखाउँछ ।

हात्तीलाई रिस उठे यसले सामुन्नेका कुनै पनि चीज सुरक्षित राख्दैन । कतिसम्म भने जङ्गलका अन्य जनावरमा समेत भयानक रूपमा प्रस्तुत हुन्छ ।

युट्युबमा दुई हात्तीको युद्ध अहिले चर्चामा छ । यी दुई हात्ती कुनै विषयमा रिसाएको र त्यसको आवेगमा एकअर्कासँग लडिरहेको देखिन्छ । यी दुई हात्तीको द्वन्द्व यति भयानक देखिएको छ कि दुवैले जङ्गलमा ताण्डव मच्चाएका छन् ।

आपसमा निकै लामो समयसम्म भिडेका हात्तीले जङ्गलको हविगत नै बिगार्दछन् । शक्तिमा लगभग बराबर देखिने दुवै हात्ती अन्त्यमा शान्त भएर एक अर्कालाई हेर्दै आआफ्नो बाटो लाग्छन् । यो भिडियो सन् २०१५ मै अपलोड गरिएको भए पनि अहिले चर्चामा छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार  ५ : ३० बजे

चिनियाँ एजेन्ट बनेको आरोपमा अमेरिकी पत्रकारलाई जेल सजाय

एजेन्सी– चिनियाँ सरकारका लागि अमेरिकाभित्र गैरकानूनी रूपमा विदेशी एजेन्टका रूपमा

बाढी प्रभावित सबै क्षेत्रमा नेपाल टेलिकमको नेटवर्क पुनः सञ्चालन

काठमाडौं– नेपाल टेलिकमले बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङका सबै

भोटेकोशी बाढीमा फसेका ६ जनाको उद्धार, लाङटाङको टनेलमा १५० मिटरभित्र छिरेर खोज्दै उद्धारकर्मी

काठमाडौं– भदौ १० गतेको बाढीपहिरो प्रभावित क्षेत्रमा नेपाली सेनाले खोज

उद्धारमा खटिएका चिनियाँ विज्ञ भन्छन् : अन्यभन्दा नेपालको विपद् निकै गम्भीर, गेग्रान भरिएको सुरुङमा छिर्नै कठिन

काठमाडौं- नेपालका सीमावर्ती क्षेत्रमा गएको विनाशकारी बाढीपहिरोपछि चीनले उद्धार तथा

कुलमान-प्रधानमन्त्री भेट : २३५ मेगावाटका जलविद्युत् आयोजना छिटो सञ्चालनका विषयमा छलफल

काठमाडौं – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले प्रधानमन्त्री बालेन्द्र शाहसँग