रुसले २४ घण्टामा ३३ वटा गैरसैनिक स्थलमा बमबारी गरेको युक्रेन सरकारको दाबी « Khabarhub

रुसले २४ घण्टामा ३३ वटा गैरसैनिक स्थलमा बमबारी गरेको युक्रेन सरकारको दाबी


१३ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युक्रेनले २४ घण्टामा रुसले आफ्नो देशको ३३ वटा गैरसैनिक स्थलमा हमला गरेको दाबी गरेको छ।

युक्रेनी आन्तरिक मामिला मन्त्रालयका अधिकारी भेडिम देनिसेन्कोले समाचार एजेन्सी रोयटर्ससँग रुसी सेनाले युक्रेनका दर्जनौँ गैरसैनिक स्थललाई लक्षित गरी आक्रमण गरिरहेको बताएका छन्।

रुसी सैनिक युक्रेनको राजधानी कीभमै प्रवेश गरेका बेला उनको त्यस्तो दाबी गरेका हुन।

प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार  ६ : ०५ बजे

गायिका आशा भोसले अस्पताल भर्ना : इमर्जेन्सी युनिटमा उपचार हुँदै

मुम्बई- भारतीय सुगम संगीतकी शिखर व्यक्तित्व तथा प्रसिद्ध गायिका आशा

‘कर्णाली उत्सव : कुडा कर्नाली’ सुरु

कर्णाली– ‘कर्णाली उत्सव : कुडा कर्नाली’को सातौँ संस्करण शनिबारदेखि प्रदेश

छैटौँ कटारी गोल्डकप : सिक्किमलाई हराउँदै कटारीको विजयी सुरुवात

उदयपुर– कटारीमा शनिबारदेखि सुरु भएको छैटौँ कटारी अन्तर्राष्ट्रिय आमन्त्रित मेयर

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले सर्लाहीको ब्रहम्पुरी गाउँपालिका–४ बाट

वासिङ्टनको नियतमाथि तेहरानको प्रश्न : इरानको अधिकार स्वीकार गर्न आग्रह

तेहरान – इरानले अमेरिकासँगको शान्ति वार्ताका क्रममा वासिङ्टनलाई ‘अनावश्य माग’