प्रचण्ड र वामदेवबीच भेट | Khabarhub Khabarhub

प्रचण्ड र वामदेवबीच भेट


१३ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र पूर्वगृहमन्त्री वामदेव गौतमबीच भेट भएको छ ।

शुक्रबार नेता गौतम माओवादी अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटारमा पुगेका हुन् ।

प्रचण्ड र गौतमको एक वर्षपछि भेट भएको प्रचण्डकी छोरी गंगा दाहालले फेसबुकमार्फत् बताएकी हुन् ।

प्रचण्डसँगको भेटमा गौतमले एमसीसी अनुमोदन गर्न नहुने विषयमा कुराकानी गरेको बुझिएको छ ।

उनले यसअघि नै एमसीसी रोक्नुपर्ने भन्दै आएका छन् ।

प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार  १० : ४४ बजे

कालीगण्डकी करिडोर तीन दिनदेखि बन्द

गलकोट– लगातार वर्षाका कारण पहिरो खस्दा कालीगण्डकी करिडोरको बागलुङ खण्ड

प्रधानमन्त्रीको बचाउमा रास्वपा, सांसद झा भन्छन्- विश्वासको मतमा जाँदा कांग्रेस-एमाले डराए

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले संविधान र मुलुकको

बिलबीजक नभएको एक करोड ८९ लाख बराबरका सामान बरामद

वीरगञ्ज– पर्सा प्रहरीले बिलबीजक नभएको एक करोड  ८९ लाख ५०

संसद्‍मा एमालेको तर्क- नयाँ सरकार रोकेर प्रचण्डले मुलुकलाई अस्थिरतातिर लान खोजे

काठमाडौं- नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले मुलुकलाई अस्थिरतातर्फ लैजाने

पहिरोमा पुरिएर तीन जनाको मृत्युपछि पुरै गाउँ शोकमा

तनहुँ– जिल्लाको शुक्लागण्डकी–७ काउरेमा पहिरोमा पुरिएर तीन जनाको मृत्यु भएपछि