कांग्रेस सांसद दुई घण्टाअघि नै संसद भवनमा पुगे | Khabarhub Khabarhub

कांग्रेस सांसद दुई घण्टाअघि नै संसद भवनमा पुगे


१५ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सत्तारुढ नेपाली कांग्रेसले पार्टीका सांसदलाई आज (आइतबार) बिहान ११ बजेभित्रै संसद भवनमा पुग्न निर्देशन दिएको छ । त्यसअनुसार अहिले सांसदहरू संसद भवनमा पुग्ने क्रम सुरु भएको छ ।

दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा सहभागी हुनु दुई घण्टाअघि नै बैठकमा उपस्थित हुन ह्विप जारी गरेपछि कांग्रेसका धेरैजसो सांसद नयाँ बानेश्वरस्थित संसद भवन पुगिसकेका छन् ।

संसदीय दलको कार्यालयले आफूहरुलाई बिहानै संसद भवनमा पुग्न निर्देशन दिएको सांसद लक्ष्मी परियारले जानकारी दिइन् ।

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आइतबार  ११ : २६ बजे

मधेशका लागि आपत्कालीन कार्ययोजना, तत्काल राहत दिन ऊर्जामन्त्रीको निर्देशन

काठमाडौं– मधेशप्रदेशका आठ जिल्लामा परेको खडेरीका कारण सिँचाइ एवं खानेपानी समेतको

माइतीघरमा आमरण अनसन बसेका मेयरलाई प्रहरीले उठाउन खोजेपछि…

काठमाडौं– सात बुँदे माग राखेर माइतीघरमा आमरण अनसन बसिरहेका खोटाङको

स्वास्थ्य मन्त्रालयको आर्थिक कारोबार थप पारदर्शी बनाउन कार्यविधि

काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मन्त्रालय अन्तर्गतका कार्यालयहरूको आर्थिक

रास्वपाको निर्णय‍- भिजिट भिसा प्रकरणमा संसदीय समिति नबनेसम्म आन्दोलन रोकिँदैन

भैरहवा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भिजिट भिसा प्रकरणमा संसदीय छानबिन