युक्रेनबाट सेना फिर्ता गर्न रुसलाई बामदेव गौतमको आह्वान | Khabarhub Khabarhub

युक्रेनबाट सेना फिर्ता गर्न रुसलाई बामदेव गौतमको आह्वान


१५ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कम्युनिष्ट नेता तथा पूर्वउपप्रधानमन्त्री बामदेव गौतमले युक्रेनबाट आफ्ना सेना फिर्ता गर्न रुससंग आह्वान गरेका छन्।

आज एक विज्ञप्ति जारी गर्दै गौतमले युक्रेनबाट सेना फिर्ता गर्न रुसलाई र नेटो सैनिक सङ्गठन भङ्ग गर्न पश्चिमा राष्ट्रहरूलाई आग्रह गरेका हुन।

गौतमले शान्तिपूर्ण वार्ताबाटै युक्रेन–रुस समस्याको समाधान खोज्न समेत आह्वान गरेका छन्।

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आइतबार  ३ : ३६ बजे

शावित्राको आँशु : बहुविवाह गर्ने प्रहरीलाई कारबाही होस्

काठमाडौं – प्रहरी परिसर भक्तपुरमा कार्यरत भरत बस्नेतले बहुविवाह गरेको

व्यावसायिक अकबरे खुर्सानीखेती फस्टाउँदै

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिका–२ सोसेटारका देउमान राईले व्यावसायिक अकबरे खुर्सानी

रातो खुर्सानीले सजिएको खोकना (तस्बिरहरू)

काठमाडौं– प्रत्येक वर्ष साउन महिनामा ललितपुरको खोकना रातो खुर्सानीको घुम्टो

सुनको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर रहेको छ । 

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

लमजुङ– मध्यपहाडी लोकमार्गअन्तर्गत मध्यनेपाल नगरपालिका–१० स्थित बिमिरे भञ्ज्याङमा सुक्खा पहिरो