एमसीसीमा गल्ती स्वीकार्ने नेतालाई राजनीतिबाट सन्यास लिन डा. बाबुराम भट्टराईको सुझाब « Khabarhub

एमसीसीमा गल्ती स्वीकार्ने नेतालाई राजनीतिबाट सन्यास लिन डा. बाबुराम भट्टराईको सुझाब


१५ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्का अध्यक्ष डाक्टर बाबुराम भट्टराईले एमसीसी पास गरेर अघि नबढेर गल्ती थियो भन्ने नेताहरुले राजनीतिबाट सन्यास लिनुपर्ने बताएका छन्।

एमसीसी सम्झौता प्रस्तावसम्बन्धी प्रतिनिधिसभामा जारी सैद्धान्तिक छलफलमा नेता भट्टराईले एमसीसीपनि अन्य विकास सहायता जस्तै भएपनि नेताहरुले नै गिजोलेर बिगारेको बताए।

उनले आठ जना प्रधानमन्त्रीहरूले कुनै न कुनै रूपमा अगाडी बढाएको परियोजनाको अहिले आएर विरोध गर्नुको कुनै अर्थ नहुने बताए। उनले एमसीसी एक विकास परियोजना मात्र भएपनि नेताहरूले गिजोलेर बिगारेको बताए।

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आइतबार  ५ : २१ बजे

विश्वकप फुटबल : अल्जेरियाविरुद्ध स्विट्जरल्यान्डको २-० को अग्रता

काठमाडौँ – फिफा विश्वकपको अन्तिम ३२ को खेलमा स्विट्जरल्यान्डले अल्जेरियाविरुद्ध

मुहानमा बाढी पसेपछि मेलम्चीको पानी आपूर्ति बन्द

काठमाडौं- मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रमा बाढी पसेर पानी अत्यधिक

२९ सुकुम्वासीले पाए लालपुर्जा, एक लाख १८ हजार डिजिटल अभिलेखमा थपिए

काठमाडौँ- सरकार गठनको भोलिपल्टै १४ चैतमा सार्वजनिक १०० बुँदे कार्यसूचीको

यस्तो छ आजको फलफूल तथा तरकारीको मूल्यसूची

काठमाडौं – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

पूर्णबहादुरले बोलाएको कांग्रेस समूहको बैठक बस्दै

काठमाडौँ – नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले आफूनिकट समूहका नेताको