युरोपमा रुसी मिडियामाथि प्रतिबन्ध « Khabarhub

युरोपमा रुसी मिडियामाथि प्रतिबन्ध


१६ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुसले युक्रेनमाथि गरिरहेको सैनिक कारवाहीको विरोधमा रुसविरुद्धको नयाँ प्रतिबन्धहरू घोषणा गर्दा रुसी सरकारी मिडियाहरूको प्रसारणमा रोक लगाउने भएको छ।

रेडियो फ्रि युरोपका अनुसार रुसी सरकारी समर्थक मिडियाहरू रसियन टुडे टेलिभिजन, रुसी सरकारी समाचार एजेन्सी स्पुतनिक लगायत मिडियाहरूले युरोपमा भ्रम सृजना गरिरहेको भन्दै त्यस्तो विकृतिलाई हटाउन प्रतिबन्ध लगाउन लागिएको हो।

युरोपेली संघले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कुनै औचित्य बिना युक्रेनमा युद्ध गरी युरोपेली देशहरूबीच विभाजन रोप्ने र झुट फैलाउन मिडियाको व्यापक प्रयोग गरिरहेको भन्दै अन्य क्षेत्रमा जस्तै रुसी मिडियाहरूमा समेत प्रतिबन्ध लगाउन लागिएको हो।

प्रकाशित मिति : १६ फाल्गुन २०७८, सोमबार  १२ : ३९ बजे

बोपुङको वासिङ पहिरोः बर्सेनि उठीबास हुँदै आसपासका स्थानीयवासी

खोटाङ, १९ असारः जन्तेढुङ्गा गाउँपालिका-२ बोपुङको वासिङ पहिरोले बर्सेनि स्थानीयवासीलाई

खामेनीको अन्त्येष्टि अघि इरानद्वारा अमेरिकाको आलोचना, कफिनमा ‘रातो झण्डा’ ओढाइयो

काठमाडौँ – इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको अन्त्येष्टिको तयारी

रोनाल्डो र मोड्रिचको तस्बिर राख्दै सन्दीपले लेखे– ‘अन्तिम मिनेटको ड्रामा, उत्कृष्ट खेल’

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा, अर्को चरणमा स्पेनसँग भिड्ने

काठमाडौँ – इन्जुरी समयको थप गरिएको चौथो मिनेटमा गोन्सालो रामोसले

अस्ट्रियालाई ३-० ले हराउँदै स्पेन विश्वकपको अन्तिम १६ मा

काठमाडौँ – मिकेल ओयार्जाबालको दुई गोल र पेड्रो पोरोको उत्कृष्ट