चोरीका ६ मोटरसाइकलसहित एक जना पक्राउ | Khabarhub Khabarhub

चोरीका ६ मोटरसाइकलसहित एक जना पक्राउ


१६ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ उपत्यकाका विभिन्न ठाउँ तथा विभिन्न जिल्लाबाट चोरी गरेको मोटरसाइकल बिक्री गर्ने गिरोहका एक जनालाई प्रहरीले ६ वटा चोरीका साधनसहित पक्राउ गरी सार्वजनिक गरेको छ ।

प्रहरीले रामेछाप भिरकोट खनियापानी स्थायी घरभई हाल काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ थापागाँउ डेरा गरी बस्ने १८ वर्षीय छिरिङ घिसिङलाई पक्राउ गरी आज सार्वजनिक गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।

महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले विभिन्न ब्राण्डका दुई वटा मोटरसाइकल र चार वटा स्कुटरसहित पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको उनले जानकारी दिए।

प्रकाशित मिति : १६ फाल्गुन २०७८, सोमबार  ७ : ०९ बजे

एनपीएल दोस्रो क्वालिफायर : आज जनकपुर र कर्णालीको भिडन्त

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार दोस्रो क्वालिफायर

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल पुस ४ गते बिहीबार तदनुसार

आज २०८१ साल पुस ४ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल पुस ४ गते बिहीबार तदनुसार

बाहिरियो रवि हिरासतमा सुतेको तस्बिर, रास्वपा नेताले उठाए प्रश्न

काठमाडौं – प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का