रुसी गोलाबारीमा परी ७० युक्रेनी सैनिक मारिए « Khabarhub

रुसी गोलाबारीमा परी ७० युक्रेनी सैनिक मारिए


१७ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- रुसी गोलाबारीमा परी ७० युक्रेनी सैनिक मारिएका छन् । पूर्वी युक्रेनको ओख्टार्का शहरमा रुसी सेनाले युक्रेनी सैनिक अखडालाई लक्षित गरी गोलाबारी गर्दा ७० युक्रेनी सैनिकले ज्यान गुमाएको समाचार संस्था एपीले जनाएको छ ।

रुसी फौजको गोलाबारीमा परी हताहती भएको ओख्टार्का क्षेत्रका प्रमुख दिमित्रो झ्याभ्त्स्कीले जनाएका छन् ।

सामाजिक सञ्जाल टेलिग्राममा सन्देश जारी गर्दै उनले रुसी गोलाबारीका कारण चारतले भवनमा क्षति पुगेको र उद्धार कार्य शुरु भएको जनाएका छन् । 

आक्रमणमा केही सर्वसाधारण र रुसी सैनिकको पनि ज्यान गएको समाचार संस्था एपीले जनाएको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७८, मंगलबार  १२ : ३२ बजे

इरानमाथिको हमलामा ५० हजार बढी सैनिक संलग्न : पेन्टागन

वाशिङ्टन डीसी- अमेरिकी रक्षा प्रशासन पेन्टागनका एक वरिष्ठ अधिकारीले इरानमाथि

इरान सम्झौता गर्न चाहन्छ, तर अहिले स्वीकार्य छैन : ट्रम्प

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्भावित सम्झौताबारे टिप्पणी गर्दै

इथानोल मिश्रित पेट्रोल : ऊर्जा आयात घटाउने र रोजगारी बढाउने नीति लागू

काठमाडौं– सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने नयाँ नीति

मुग्लिन–पोखरा खण्ड : एक अर्ब २१ करोड लागतमा आर्क ब्रिज बनाइँदै

दमौली–मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुलको काम धमाधम

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने

काठमाडौँ– नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आइतबार बस्दैछ ।