यस्तो छ पशुपतिनाथ क्षेत्रमा महाशिवरात्रिको रौनक (भिडियो/तस्बिरहरू) « Khabarhub

यस्तो छ पशुपतिनाथ क्षेत्रमा महाशिवरात्रिको रौनक (भिडियो/तस्बिरहरू)


१७ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आज हिन्दुहरूको महान चाड महाशिवरात्रि। झिसमिसेदेखि पशुपतिनाथ मन्दिर लगायत देशभरका शिवालयमा भक्तजनहरूले श्रद्धा भक्तिपूर्वक पूजाआराधना गरिरहेका छन्। महाशिवरात्रि पर्वमा पशुपतिनाथ दर्शन गर्न हजारौँको सङ्ख्यामा दर्शनार्थीहरू पुगेका छन्।

भक्तजनहरूलाई मन्दिर दर्शनका लागि तीनवटा मार्गको व्यवस्था गरिएको छ । आजको दिन बिहानै नुहाइधुवाइ गरी शिव लिंगमा बेलपत्र, जल, दूध अपर्ण गरि  शिवको पूजा गर्ने हिन्दु मान्यता छ । आज रातभरि जागा रहने, भजनकीर्तन गर्ने तथा शिवको पूजाआराधना गर्ने चलन रहिआएको छ।

भिडियो र तस्बिरमा हेर्नुहोस् पशुपति क्षेत्रमा भक्तजनको चहलपहल।

 

प्रकाशित मिति : १७ फाल्गुन २०७८, मंगलबार  १ : १५ बजे

निर्मल पुर्जाको निधन

काठमाडौं- चर्चित आरोही निर्मल पुर्जाको निधन भएको छ । पाकिस्तानको

सुदूरपश्चिम विश्वविद्यालयमा प्रवेश परीक्षा दिन गएका विद्यार्थीको मृत्यु

महेन्द्रनगर– कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको व्यवस्थापन संकायको छतबाट हाम फालेर

ब्रोड पिकमा उद्धार अभियान जारी, ड्रोनले थप शव देखेको दाबी

पाकिस्तान-पाकिस्तानस्थित विश्वको १२औँ अग्लो हिमाल ब्रोड पिक (८,०४७ मिटर) मा

खजुरा क्यान्सर अस्पतालका ४४ उपकरण मर्मत

 नेपालगञ्ज– बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरामा लामो समयदेखि

एलपी ग्यास अभावपछि निगमको टेकु कार्यालयबाट बिक्री सुरु

काठमाडौं– एलपी ग्यासको अभाव देखिएपछि नेपाल आयल निगमले टेकुस्थित कार्यालयबाट