आलिया भट्टका अनेक रुप, यी हुन् फ्यानले रुचाएका ११ तस्वीर « Khabarhub

आलिया भट्टका अनेक रुप, यी हुन् फ्यानले रुचाएका ११ तस्वीर


२१ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउडमा पछिल्लो समय आलिया भट्टले आफूलाई नम्बर वान नायिकाका रुपमा उभ्याएकी छिन् । केही समयअघि रिलिज भएको फिल्म ‘कलंक’ ले बक्स अफिसमा खासै कमालको व्यापार गर्न सकेन तर आलियाको अभिनयको तारिफ भयो । यस्तै आलियाले फिल्म ‘राजी’ मा निभाएको भूमिकाले पनि चौतर्फी चर्चा पायो ।

उनको क्युटनेसको पनि खुबै चर्चा हुने गर्छ बलिउडमा । नेपालमा समेत आलियाका कैयन् फ्यान छन् । आलिया पछिल्लो समय अभिनेता रणवीर कपूरसँग सम्बन्धमा छिन् ।

यी दुईको भेट फिल्म ‘ब्रह्मास्त्र’ को छायांकनका बेलामा भएको बताइन्छ । यी दुईले आफ्नो सम्बन्धका बारेमा पनि खुलेर बोल्ने गरेका छन् ।

हामीले यहाँ भने आलियाका केही तस्वीर शेयर गरेका छौँ, जुन तस्वीरमा आलिया फरक–फरक लूकमा देखिएकी छिन् । यी तस्वीरलाई फ्यानले रुचाएका छन् । हेरौँ तस्वीर:

 

प्रकाशित मिति : २१ जेठ २०७६, मंगलबार  १ : ४५ बजे

ट्रम्पको चेतावनी- अबको तीन दिनभित्र इरानमाथि अझै ठूलो आक्रमण हुनेछ

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार ह्वाइट हाउसको ‘सिचुएसन रुम’मा

अचानक कतार पुगे इरानी विदेशमन्त्री, अमेरिकासँग तनावबीच उच्चस्तरीय भ्रमण

काठमाडौं- इरानका विदेशमन्त्री अब्बास अराघची बुधबार पूर्वघोषणाबिनै कतारको राजधानी दोहा

नेपाल-भारत ऊर्जा सहकार्यबारे संयुक्त निर्देशक समिति र कार्यदलको बैठक पोखरामा

काठमाडौं– नेपाल र छिमेकी भारतबीच ऊर्जा क्षेत्रको द्विपक्षीय सहकार्यलाई थप

संसद् दुई साताका लागि स्थगित, साउन १४ गते बस्ने

काठमाडौं – प्रतिनिधिसभाको बैठक दुई साताका लागि स्थगित गरिएको छ।

सुकुम्वासी पीडितको पुनर्स्थापनाबारे जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता

काठमाडौं – सुकुम्वासी बस्ती भत्काइएको विषयलाई लिएर संसदमा जरुरी सार्वजनिक