मिथिला परिक्रमा जारी, महोत्तरीमा एक तीर्थयात्रीको मृत्यु « Khabarhub

मिथिला परिक्रमा जारी, महोत्तरीमा एक तीर्थयात्रीको मृत्यु


२३ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– मिथिला माध्यमिकी परिक्रमा यात्रारत एक तीर्थालुको मृत्यु भएको छ ।

महोत्तरीको मट्टीहानीमा नुहाउने क्रममा एक्कासी बेहोस भएकी तीर्थयात्री प्रमिलादेवी साहको स्थानीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

उनी भारतको बिहार मधुबनी जिल्लास्थित बासोपाट्टीकी निवासी रहेको आफन्तले बताएको

जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आइतबार मात्र मिथिला परिक्रमा सहभागी भक्तजनको टोली मट्टीहानी आइपुगेको थियो । आज पाँचौं दिन तीर्थालुको ठूलो समूह मट्टीहानीबाट जलेश्वर प्रस्थान गरेको छ । आज जलेश्वरमा बास बसेर भोलि उनीहरू मडई जाने छन् ।

तीर्थालुहरूको व्यवस्थापनलाई ध्यानमा राखी आज जलेश्वरमा सार्वजनिक बिदासमेत दिइएको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार  ४ : ४५ बजे

महामन्त्री पौडेलद्वारा कांग्रेस सुधारका लागि सुझाव माग

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी सुधारका लागि

यूएईको तेल टर्मिनलमा हमला हुँदा भारतीय जहाज प्रभावित, कर्मचारी सुरक्षित

काठमाडौं – अमेरिका–इजरायल र इरानबीच जारी द्वन्द्वको प्रभाव खाडी क्षेत्रसम्म

कांग्रेसले निर्वाचन आयोगमा बुझायो २० समानुपातिक सांसदको सूची

काठमाडौं – नेपाली कांग्रेसले समानुपातिकतर्फ प्राप्त सिटअनुसार आफ्नो पार्टीबाट चयन

मेचीनगरको अस्पतालमा रेबिजविरुद्धको सुई अभाव

झापा – मेचीनगर नगरपालिकास्थित सरकारी अस्पतालमा रेबिजविरुद्धको खोप (एन्टी रेबिज

नेपाल फर्किन चाहने कुवेतमा रहेका नेपालीलाई साउदी अरब हुँदै फर्किन अनुरोध

काठमाडौं – कुवेतस्थित नेपाली दूतावासले नेपाल फर्किन चाहने कुवेतमा रहेका