हुण्डी कारोबारमा संलग्न दुई जना डेढ करोडसहित पक्राउ « Khabarhub

हुण्डी कारोबारमा संलग्न दुई जना डेढ करोडसहित पक्राउ


२३ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँमा हुण्डी कारोबारामा संलग्न दुई जना डेढ करोडभन्दा बढी रुपैयाँसहित पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारत पश्चिम बंगालका अमितकुमार अग्रवाल र काठमाडौँ कीर्तिपुर–३ का बिक्की खड्गी रहेका छन् ।

अग्रवालले ताहाचलमा बिमला इन्टरनेशनल प्रा.लि. सञ्चालन गरी नक्क्ली गरगहनाको होलसेल गर्दै आएका छन् । अग्रवाललाई राजस्व छली गैरकानुनी रूपमा हुण्डीमार्फत् वित्तीय कारोबार गर्दै आएको सूचना आधारमा प्रहरीले पक्राउ गरेको हो ।

त्यस्तै, खड्गी अग्रवालका सहयोगी रहेका छन् । अग्रवालका साथबाट एक करोड पचाल लाख र खड्गीबाट २४ हजारको चेक बरामद् भएको छ । प्रहरीले दुई थान ल्यापटप र एक थान मोबाइल पनि बरामद् गरेको छ ।

उनीहरूलाई थप अनुसन्धानका लागि राजश्व अनुसन्धान विभाग ललितपुर पठाइएको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार  ५ : २६ बजे

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित