नेपाली काँग्रेस अछामको सभापतिमा शाह चयन | Khabarhub Khabarhub

नेपाली काँग्रेस अछामको सभापतिमा शाह चयन


२३ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अछाम– नेपाली काँग्रेस अछामको सभापतिमा पुष्प शाह निर्वाचित भएका छन् ।

कुल १ हजार ४ सय ९७ मत गणना हुँदा सभापतिका उम्मेदवार शाहले ७ सय ७९ मत ल्याएर विजयी भएका हुन् । प्रतिस्पर्धी निर्वतमान सभापति भरतकुमार स्वारले ७ सय ११ मत प्राप्त गरेका छन् भने ७ मत बदर भएको छ ।

पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेकाले सभापतिका लागि आज बिहान ८ बजेबाट मतदान भएको थियो ।

दिउँसो ४ बजे मतदान सम्पन्न भएर ५ बजेबाट मतगणना सुरु गरिएको थियो ।

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार  ९ : ०६ बजे

रास्वपा संसदीय दलको बैठक बस्दै

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक आज

अस्ट्रेलियासँग वेस्ट इन्डिज पराजित

काठमाडौं – अस्ट्रेलियाले वेस्ट इन्डिजसँगको पहिलो टेस्टमा १५९ रनको जित

प्रतिनिधिसभा बैठक बस्दै, नागरिकता विधेयक पारित गरिँदै

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक

प्रधानमन्त्री ओली आज साँझ स्पेन प्रस्थान गर्दै

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली आज स्पेन भ्रमणमा जाँदै छन्

साताको कार्टुन : बजेट बाँड्दै ‘बा’हरू

काठमाडौँ – सरकारका अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षका लागि