लागुऔषध नियन्त्रणमा जुम्ला प्रहरीको अभियान « Khabarhub

लागुऔषध नियन्त्रणमा जुम्ला प्रहरीको अभियान


२५ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला- जुम्ला प्रहरी लागुऔषध नियन्त्रणमा अभियानकै रुपमा अघि बढेकाे छ । लागू औषध नियन्त्रणका लागि अभियानकै रुपमा क्रियाशील भएकाे प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले बताए ।

‘लागुऔषध नियन्त्रणका लागि अभियनकै रुपमा प्रहरी परिचालन छ,’ उनले भने, ‘सडक सुरक्षा र लागुऔषध नियन्त्रण गर्ने गरी अभियानमा छाैँ ।’ यस अभियानलाई सहयाे गर्न उनले सबैमा आग्रह गरे । विकृतिजन्य क्रियाकलाप नगर्न र अपराधमुक्त समाज निर्माणका लागि अग्रसर हुन उनले आग्रह गरे ।

प्रकाशित मिति : २५ फाल्गुन २०७८, बुधबार  १ : ४३ बजे

लालपुर्जा वितरण तीव्र, नापजाँच सकिएको १० वर्षपछि मिथिलामा ३१० परिवारले पाए लालपुर्जा

धनुषा– नापी कार्यालय धनुषाले नापजाँच सकिएको करिब १० वर्षपछि ३१० परिवारलाई

नवलपरासी र भक्तपुरमा दुई जनाको शव भेटियो

काठमाडौं– नवलपरासी पश्चिमको सुनवल नगरपालिका-८ संगमटोल बस्ने ५० वर्षीय सन्त बहादुर गुरूङ

‘नयाँ पुस्ताले सम्पदा संरक्षणको जिम्मेवारी लिनुपर्छ’

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले ऐतिहासिक सम्पदा

विधान संशोधनका लागि रास्वपाले बनायो १५ सदस्यीय कार्यदल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको विधान संशोधनका लागि

भरूवा बन्दुक बनाउन प्रयोग हुने सामाग्रीहरू बरामद

स्याङ्जा– वालिङ नगरपालिका-१२ कोखेबाट भरूवा बन्दुकको आकारमा काठ तथा फलाम