भ्यालेण्टाइन उपहार पाएको लट्रीको टिकटले जितिन् एक अर्ब २२ करोड « Khabarhub

भ्यालेण्टाइन उपहार पाएको लट्रीको टिकटले जितिन् एक अर्ब २२ करोड


२६ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

मानिसको भाग्य बदलिन समय लाग्दैन । हेमार्केटकी एक महिला यस्तै भाग्यमानी बनेकी छन्। हेमार्केट निवासी मारिया चिकासलाई उनका पतीले भ्यालेण्टाइनमा उपहारस्वरुप लट्रीको टिकट दिए । तर यसले उनीहरुको भाग्य नै बदलेको छ ।

भ्यालेण्टाइनको उपहारमा फूल, चकलेट, टैडी अपेक्षा गरेकी मारियाले लट्री टिकट पाउँदा यसले उनलाई खुसी दिएन । उनी केवल कागजको टुक्रा उपहार पाएको भन्दै निराश भइन् । यसअघि पनि पतिले लट्रीको टिकट किनेका थिए तर परेको थिएन । यो पटक भने त्यही टिकटले उनीहरुको भाग्य बदलेको छ ।

भ्यालेण्टाइनमा उपहार पाएको लट्री टिकटले मारियाले सवा १ अर्ब २२ करोड रुपैयाँ जीतेकी छन् । भर्जिनिया लट्री टिकटमा मारियाले दश लाख अमेरिकी डलर जितेकी हुन् ।

प्रकाशित मिति : २६ फाल्गुन २०७८, बिहीबार  ९ : ५४ बजे

फलेवास नगरपालिकाले आजदेखि आफ्नै भवनबाट सेवा प्रवाह गर्दै

पर्वत– सङ्घीयता कार्यान्वयनमा आएको एक दशकपछि यहाँको फलेवास नगरपालिकाको भवन

यूएईले अमेरिकासँग मिलेर इरानमामाथि गरेको थियो हमला !

यूएई- संयुक्त अरब इमिरेट्स (यूएई) ले इरानमा गोप्य सैन्य हमला

इरानले आफ्ना विमान पाकिस्तान र अफगानिस्तानका एयरपोर्टमा लुकाएको खुलासा

तेहरान- पाकिस्तानले अमेरिका-इरान द्वन्द्वको समयमा इरानी सैन्य विमानहरूलाई आफ्नो एयरबेसमा

शुक्लाफाँटामा क्षयरोगीको खोजपडताल गर्न ‘एआई’ को प्रयोग

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा ‘एआई’प्रविधिमा आधारित पोर्टेबल एक्स–रे मेसिनमार्फत निःशुल्क

स्कटल्यान्डविरुद्ध सन्दीपको सनसनीपूर्ण बलिङ : लिए चार विकेट

काठमाडौँ – आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत मंगलबार नेपालले