गरिबी भगाउने धार्मिक उपाय « Khabarhub

गरिबी भगाउने धार्मिक उपाय


२७ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनी बन्न कसलाई मन नहोला । तर सबै धनी बन्न सक्दैनन् । यस्तोमा आफ्नो गरिबी निवारण गर्न अथक मेहनत, काम गर्नुपर्ने हुन्छ । यसका साथै केही धार्मिक उपाय समेत धनी बनाउन सहयोगी हुने मान्यता छ । यसकालागि निम्न उपाय गर्नुपर्ने धार्मिक मान्यता छ ।

– घरलाई सदैव सफा र स्वच्छ राख्नुहोस् ।
– दिनमा दुई पटक नुहाउनुहोस् ।
– हरेक बिहान र साँझ भगवान् विष्णु र माता लक्ष्मीको श्रद्धापूर्वक पूजा गर्ने ।
– भगवान्को पूजा गर्न कुनै विशेष विधि भन्दा आफू अनुकूलको पूजा गर्नुहोस् ।
– पूजापछि अनिवार्य आरती गर्नुहोस्, यसले पूजामा भएको कमी पुरा गर्दछ ।
– ॐ नमो भगवते वासुदेवाय नमः मन्त्रको प्रतिदिन तुलसी मालामा १०८ पटक जप गर्ने
– जपपछि भगवान् विष्णु र माता लक्ष्मीसँग गरिबी निवारण गर्न प्राथाना गर्ने ।

धार्मिक मान्यता अनुसार प्रार्थनामा त्यो शक्ति हुन्छ जसले हरेक इच्छा पूर्ण गर्न सक्छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७८, शुक्रबार  ५ : २७ बजे

भोटेकोशी बाढी : पोखरा ल्याइएका १५ शव आफन्तले बुझे

कास्की – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण मृत्यु

रसुवा बाढीका मृतकको डीएनए परीक्षणमा भारतीय फरेन्सिक टोली सक्रिय

काठमाडौं – रसुवामा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको पहिचानका

भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन

काठमाडौं – भारतीय सुरुङ उद्धार टोलीले आज चिलिमे र लाङटाङ

भोटेकोशी बाढी : आजसम्म २८९ पर्यटकको उद्धार

काठमाडौं – रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर हराएका विभिन्न देशका

प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन

काठमाडौं – बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी