सानिमा बैंक र खल्ती डिजिटल वालेटबीच सम्झौता « Khabarhub

सानिमा बैंक र खल्ती डिजिटल वालेटबीच सम्झौता


२७ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सानिमा बैंक र स्प्यारो पे प्राइभेट लिमिटेड (खल्ती) बीच फन्ड लोड गर्नेसम्बन्धी सम्झौता भएको छ ।

आज बैंककाे कार्यालयमा भएको कार्यक्रममा खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्का र बैंकका डिजिटल बैंकिङ्ग विभागका प्रमुख विक्रम श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

यो सम्झौतासँगै ग्राहकहरूले बैंकको मोबाइल बैंकिङ्ग एप सानिमा सजिलो ई–बैंकिङबाट खल्ती डिजिटल वालेटमा फन्ड लोड गर्न र सानिमा सजिलो ई–बैंकिङमार्फत् चेकआउट गर्न सक्ने छन् ।

सानिमा बैंकका सातवटै प्रदेशमा गरी १ सय २४ कार्यालय र १ सय १० एटीएम सञ्चालनमा छन् ।

प्रकाशित मिति : २७ फाल्गुन २०७८, शुक्रबार  ६ : ५० बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले