जसपाको केन्द्रीय समिति बैठक सुरु « Khabarhub

जसपाको केन्द्रीय समिति बैठक सुरु


२९ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा) केन्द्रीय समिति बैठक काठमाडौँमा सुरु भएको छ ।

आइतबारबाट सुरु भएको बैठकमा स्थानीय तह निर्वाचन निर्देशिकाका साथै विभिन्न प्रतिवेदन पेश गरिएको छ ।

पार्टीका प्रचार विभाग प्रमुख डम्बर खतिवडाले निर्वाचन निर्देशिका, संगठनात्मक प्रस्ताव र देशको राजनीतिक तथा समसामयिक परिस्थितिबारे छलफल केन्द्रित रहेको बताए ।

आसन्न स्थानीय निर्वाचनमा पार्टीको सहभागितामा बैठकमा विस्तृत रूपमा छलफल हुने पनि उनले जानकारी दिए ।

बैठक सोमबारसम्म चल्ने जसपाले जनाएको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७८, आइतबार  ४ : ३६ बजे

चीनको सिजाङमा पहिरो : नेपालीसहित २६१ विदेशीको अवस्था अज्ञात

ग्यिरोङ– दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रअन्तर्गत चीन–नेपाल सीमाको ग्यिरोङ नाकामा

भोटेकोशी बाढी : त्रिवि शिक्षण अस्पतालमा ५९ शव ल्याइयो

काठमाडौं– भोटेकोशीको बाढीमा परेर ज्यान गुमाएकामध्ये ५९ जनाको शव त्रिभुवन विश्वविद्यालय

तथानाम सोधेर बाढी पीडितलाई युट्युबरले वाक्क लगाएपछि…

काठमाडौं – कन्टेन्टको लोभले रसुवा बाढी प्रभावित क्षेत्रमा पुगेर स्थानीयलाई

इक्वेडरमा एल निनोका कारण आपत्काल घोषणा

क्विटो– इक्वेडरले एल निनो जलवायु घटनाका कारण शनिबार देशभर उच्च